चितवन : जिल्ला प्रहरी कार्यलय चितवनमा पुरुष हिंसाका उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार आर्थीक बर्ष २०७८/०७९ मा करीब ५ वटा पुरुष हिंसाका उजुरी परेको छ ।
परिवारीक रुपमा विभिन्न कारणले पुरुष हिंसामा परेको भन्दै प्रहरी कार्यलयमा उजुरी परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।