तारा एयरको विमान दु’र्घ’टनामा परेर मृ’त्यु भएका सबै यात्रुको श’व भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै ला’सहरु य’त्रत’त्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् ।
भेटिएका मध्ये आधा जति ला’सहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झा’रिएको छ भने अन्य ला’सहरु पनि झार्ने क्रम जारी छ । मौसमी तथा भौगोलिक प्रतिकुलताका कारण उ’द्धारमा क’ठिनाइ भइरहेको जनाइएको छ ।
अहिले पनि सुरक्षाकर्मीहरुको टोलीले उ’द्धारको प्रयास जारी राखेको छ । संकलित श’वहरुको पो’ष्टमा’र्टम तथा मु’चु’ल्का बनाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । आइतबार बिहानदेखि बेप’त्ता रहेको जहाज सोमबार बिहान दु’र्घट’नाग्रस्त अवस्थामा फे’ला परेको हो । सो दु’र्घ’टनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृ’त्यु भएको छ ।