• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार उठेका २ जनाले वडाअध्यक्ष जिते

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार उठेका नवलपरासीका २ जना उमेदवारले वडाअध्यक्ष जितेका छन्।

चुनाव जित्नेमा रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका–३ मा प्रकाशचन्द्र अधिकारी छन् । महिला सदस्यबाहेक स्वतन्त्रको टिम नै बनाएर चुनाव लडेका अधिकारीले प्यानलै जितेका हुन्।

सबै उम्मेदवार कांग्रेसका क्रियाशील सदस्य थिए। पार्टीले टिकट नदिएपछि उनीहरु स्वतन्त्रमा उठेका हुन्। रामग्राममा चुनाव जितेका यादव यसअघि कांग्रेसबाट वडाध्यक्षमै निर्वाचित भएका थिए।

दुवै पालिकामा उनीहरुलाई टिकट दिनुपर्ने दबाब रहेपनि अर्केलाई दिएपछि कार्यकर्ता असन्तुष्ट थिए। बर्दघाट नगरपालिकामा चुनाव जितेका अधिकारीलाई शुरुमा टिकट दिएपनि पछि गठबन्धनका नाउँमा टिकट खोसिएको थियो।

त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर टिम बनाएर चुनाव लडेका थिए।

रामग्राममा यादवले वडाध्यक्ष जित्दा कांग्रेसका उमेदवार चौथो भएका छन् । यादवले माओवादी केन्द्रका उमेदवार देवनारायण पाण्डेलाई ३ सय ११ मत अन्तरले पराजित गरेका हुन्।

बर्दघाटमा अधिकारीले जित्दा टिकट खोसेर दिएका गठबन्धनका उम्मेदवार भने तेस्रो भएका छन्।

अधिकारीले एमालेका उमेदवार जीवनबहादुर थारुलाई १ सय ३१ मतले पराजित गरेका हुन्।

  • २ जना उमेदवार
  • टिकट नपाएपछि
  • नवलपरासी
  • वडाअध्यक्ष जिते
  • स्वतन्त्र उम्मेदवार
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.