• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

माडीको नगर प्रमुखमा महतोको जित सुनिश्चित

चितवन : माडी नगरपालिकाको नगर–प्रमुखमा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित हुने सुनिश्चित भएको छ ।

माडीमा ८ वटा वडाको मत गणना सकिँदा गन्न बाँकी मत भन्दा धेरैले सत्ता गठबन्धनका माओवादी उम्मेदवार ऋषिराम काफ्लेलाई पछि पारेपछि उनको जीत सुनिश्चित भएको हो । जित सुनिश्चित भएसँगै एमालेले माडीमा विजय जुलुसको तयारी गरेको छ ।

माडी नगरपालिकाको वडा नम्बर ५ को मतगणनामा २०० मत गनिसक्दा तारा कुमारी काजी महतोले नौ हजार ४५६ मत प्राप्त गरेकी छन् भने गठबन्धनमा काफ्लेले छ हजार ६४२ मत प्राप्त गरेका छन् । जम्मा एक हजार छ सय ४३ मत गन्न बाँकी रहदा मेयरमा महतोको अग्रता दुई हजार ८१४ मतको अग्रता छ ।

माडीका सात वटा वडाहरुको मतगणना सकिँदा र अन्तिमका एक वटा वडाको मतगणना जारी रहँदा मतान्तरका आधारमा नगर–प्रमुखमा महतो निर्वाचित हुने निश्चित भएको हो । माडीका जम्मा ९ वडा मध्ये अहिले गणना भएका मध्ये एमालेले वडा नम्बर ६, राप्रपाले वडा नम्बर १ र ८, माओवादीले वडा नम्बर ९, एकीकृत समाजवादीले वडा नम्बर ७ र ३ मा जित हासिल गरेका छन् । वडा नम्बर ५ को गणना
अहिले जारी छ ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतोको जित सुनिश्ति भएको छ । उनले अहिलेसम्म पाँच हजार ८४५ मत, राप्रपाका मदनप्रसाद पौडेलले चार हजार ८६९ मत र स्वतन्त्रबाट कृष्णप्रसाद पौडेलले दुई हजार ९७० मत प्राप्त गरेका छन् । यसअघि माडी नगरपालिकाको उपप्रमुख रहेकी ताराकुमारी काजी महतोले मेयरमा निर्वाचित भएपछि आफ्ना अधुरा विकासका योजनाहरु पूरा गर्ने बताउँदै आएकी थिइन् । एकीकृत माओवादीले आफ्नो प्रभाव क्षेत्रको रुपमा मान्दै आएको माडीको मेयरमा महतोको अग्रतालाई अर्थपूर्णरुपमा हेरिएको छ । स्थानीय निर्वाचनमा माडीमा एमाले र राप्रपाले आपसी तालमेल गरेका थिए ।

  • जित सुनिश्चित
  • नगर प्रमुखमा
  • महतोको
  • माडीको
मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.