• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६. घट्यो सुनचाँदीको मूल्य

  • ७. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ८. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ९. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • १०. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भरतपुरमा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत विजयले पाएपछि एमालेमा चिन्ता

चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका मेयर पदका उम्मेदवार देविप्रसाद ज्ञवालीले पाएको भोट माओवादी केन्द्रकी रेनु दाहालको भन्दा १ हजार ६ सय ७८ ले बढी थियो।

यसपालि यी तीन वडाको मतगणना सकिँदा एमालेका विजय सुवेदीको अग्रता ५० मात्रै भयो।

सुवेदीले ३ हजार ९ सय ४४ मत ल्याउँदा दाहालले ३ हजार ८ सय ९४ ल्याइन्।

अघिल्लो निर्वाचनको तथ्यांक केलाउँदा एमालेका लागि भरतपुर महानगरका यी तीन यस्ता वडा हुन् ती वडाको भूमिका कांग्रेस-माओवादीसहितको गठबन्धनलाई ६, ७ र ८ नम्बरमा क्षतिपुर्ति तिर्न महत्वपूर्ण हुन्छ। कांग्रेसको गढ मानिने वडा नम्बर ६,७ र ८ मा गत निर्वाचनमा कांग्रेस-माओवादीकी साझा उम्मेदवार दाहालले ज्ञवालीले भन्दा १ हजार ५३१ भोट बढी ल्याएकी थिइन्।

बीचमा रहेको वडा नम्बर ४ मा दाहालले ६५ भोटले र ५ मा ज्ञवालीले ५६ भोटले अग्रता लिएका थिए।

ज्ञवाली आफूले ती वडामा बढाएको मत यसपालि कांग्रेसका बागी जगन्नाथ पौडेलले काटिदिएको हुनसक्ने बताउँछन्। झट्ट हेर्दा देखिन्छ पनि त्यस्तै। जगन्नाथको चुनाव चिन्ह भुइँकटहरमा यी वडामा गरेर १ हजार ५ सय ७२ भोट खसेको छ।

वडा नम्बर १ र २ मा ११ प्रतिशत भोट ल्याएका जगन्नाथले ३ मा २० प्रतिशत ल्याए। वडा नम्बर ४ को प्रारम्भिक गणनामा उनको भोट अझै बढी देखिएको छ। गणनामा सहभागी एक कर्मचारीकाअनुसार यो वडामा भुइँकटहरमा २५ प्रतिशत मत आइरहेको छ।

जगन्नाथले पाइरहेको मतको असर गठबन्धनलाई त परेको छ नै, त्योभन्दा बढी असर एमालेलाई परिरहेको छ। एमाले फुटेको बेलामा बनेको गठबन्धनले भरतपुरमा एमालेलाई ठूलो मतान्नतरले पराजित गर्ने आँकलन गरेको थियो। एमालेले जगन्नाथले कांग्रेसको भोट काट्ने र त्यसको फाइदा आफूलाई हुने ठानेको थियो।

तर अहिलेसम्मको भोटको ट्रेन्ड हेर्दा मतान्तर फराकिलो पार्ने गठबन्धनको चाहना र भुइँकटहर सहयोगी हुने एमालेको आँकलन दुबै गलत देखिन्छ।

गठबन्धन र एमाले दुवैतर्फका नेताहरू अहिले भरतपुरका धेरै मतदाता भएका १०, ११ र १२ नम्बर वडा र पश्चिम चितवनमा आफ्नो भोट बढी आउने र जित्ने दाबी गरिरहेका छन्।

गत निर्वाचनमा वडा नम्बर ९ देखि १५ सम्म ज्ञवालीले, १६ देखि २० सम्म दाहालले अग्रता लिएका थिए। २१, २२ र २३ मा ज्ञवालीको, २४ देखि २९ सम्म दाहालको भोट बढी आएको थियो।

अन्तत: दाहालले ज्ञवालीलाई २०३ भोटले हराएकी थिइन्।

  • एमालेमा चिन्ता
मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ६.
    घट्यो सुनचाँदीको मूल्य

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.