• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चुनावी माहोलमा इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि थप पीडा

काठमाडौं : नेपाली जनता चुनावी माहोलमा अलमलिएका बेला सरकारले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

चुनावी घोषणापत्र मार्फत जनताको जनजीवन सहज बनाउने कसम खाएको मसी सुक्न नपाउँदै पटक–पटक इन्धनमा गरिएको मूल्य वृद्धि जनताको ढाड सेकिने निश्चित छ । गाडी भाडादेखि ढुवानी महँगिदा त्यसको प्रभाव चुल्होमा पर्नेछ ।

वैशाख ३० गते आफ्नो भाग्य भविष्यको भरोसा राजनीतिक दलहरूमाथि सुम्पिएका मतदाताले भोट हालेकै भोलिपल्ट इन्धनमा मूल्यवृद्धिको अप्रिय समाचार सुन्नुपर्‍यो । सरकारले अप्रत्याशित पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ बढाएर आफ्नो वचन उल्लंघन गरेको छ ।

मूल्यवृद्धिसँगै अब एक लिटर पेट्रोलको मूल्य १ सय ७० पुगेको छ । डिजेल र मट्टितेल एक लिटर किन्न १ सय ५३ खर्चनुपर्ने भएको छ । मूल्य समायोजनपछि पनि निगमको घाटा मासिक ४ अब २५ करोड यथावत रहनेछ ।

इन्धनमा मूल्य बढ्नासाथ बजारमा त्यसको तरङ्ग शुरु भइसकेको छ । दैनिक उपभोग्य सामग्री, सार्वजनिक यातायातमा तत्काल त्यसको असर देखिनु स्वभाविक हो । मूल्य वृद्धिले यातायात क्षेत्र प्रभावित हुने स्वयं व्यवसायीको भनाइ छ । यसले सार्वजनिक यातायातको मूल्यवृद्धि हुने देखिएको छ ।

मूल्य बढ्नासाथ पेट्रोलपम्प पुगेका उपभोक्ताहरूको हिसावकितावमा नै तलमाथि पर्ने गरेको छ । यति लिटर भर्ने भनेर अर्डर गर्ने उनीहरू पैसाले नधानेपछि खुम्चिने गरेको पेट्रोलियम व्यवसायीहरू बताउँछन् ।

त्यसै पनि व्यवसायीहरूको सिण्डिकेटले मनलाग्दी मूल्यवृद्धिको चपेटामा पर्दै आएका उपभोक्ताका लागि चरणवद्ध रूपमा भएको इन्धनमार्फत थपिने महँगीले अत्यास बढाएको छ । उनीहरू दैनिकी धान्नै मुस्किल भएको बताउँछन् ।

  • इन्धनको मूल्य बढ्दा
  • उपभोक्तामाथि
  • चुनावी माहोलमा
  • थप पीडा
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.