• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

पल शाहलाइ भेट्न दुर्गेश थापा र पत्रकार प्रकाश सुवेदी पुग्दा जे कुरा बाहिर आयो

काठमाडौं : दुई महिनादेखि जबर्जस्ती करणी मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा कैद छन् ।

नाबालिकामाथि बलात्कार गरेको आरोपमा उनले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि हिरासतमा रहेका उनी अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार चलान भएका हुन् ।

उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ । दमौलीस्थित कारागारमा पललाई भेट्न अहिले दिनहुँ आफन्त र चलचित्रकर्मीको घुइँचो लाग्छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही कलाकार र उनको मुद्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ कारागार पुगे ।

पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले पलको दिनचर्याबारे जानकारी गराएका छन् ।

सुवेदीका अनुसार कारागारभित्र पल बिहान ५ बजे उठ्नुपर्ने नियम छ । उठेपछि हल्का कसरत गर्छन् । त्यसपछि ध्यान योगा पनि गर्ने गरेका छन् । कारागारमा घण्टी लगाएको समयभित्रै खाना खानुपर्छ ।

बिहान १० देखि ११ बजे बीचमा खाना खानुपर्छ । सुवेदीका अनुसार हप्तामा दुई दिन मासु खाना दिइन्छ । कारागारभित्र रेस्टुरेन्ट पनि छ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्छन् ।

आफ्नो खर्चमा जे मगाएर पनि खान पाउने व्यवस्था रहेको उनको भनाई रहेको छ । उनका अनुसार पललाई खानाको समस्या छैन् । उनलाई बेलाबखत बहिनीले पनि खाना लगिदिने गरेकी छन् ।

तर कहिलेकाहीं त्यहाँ भएको रेस्टुरेन्टमा खाना खान्छन् । खाना र बस्नमा कुनै समस्या नभएको कुरा पलले बताउने गरेका छन् । उनका अहिले कारागारभित्र पनि धेरै साथीहरु बनेका छन् । जेलभित्र पनि उनलाई सबैले हिरो भनेर माया र सम्मान दिन्छन् । सुवेदीले बताए अनुसार पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न पाइदैँन । जेल प्रशासनले नै कपाल काट्न लगाएको थियो ।

कपाल काटेर पल केही दुब्लो देखिएका छन्, तौल भने ठीक छ । शारीरिक अवस्था राम्रै छ । पल भएको कारागारमा एक नृत्य निर्देशक पनि छन् । कारागारभित्र उनीहरु साथी भैसकेका छन् ।

ती नृत्य निर्देशकले विभिन्न गीतमा डान्स कम्पोज पनि गराउने गरेका छन् । कारागारबाट बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने योजना पनि उनीहरुले बनाइरहेका छन् । भित्रै टेबलटेनिस खेल्न पाइन्छ ।

वातावरण राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरु निर्वाध रुपमा भेट्न सक्छन् । अध्ययनको कुरा गर्दा पल मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् । उनले आफू जेलभन्दा पनि होस्टल बसेजस्तो लाग्ने बताए । कारागारमा टेलिभिजन हेर्न मिल्छ ।

  • दुर्गेश थापा
  • पत्रकार प्रकाश सुवेदी
  • पल शाहलाइ भेट्न
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.