• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

मानव स्वास्थ्यका लागि यस्ता छन् भुइँकटहरका फाईदा

हरेक फलफुल मानव जीवनका लागि स्वस्थ्य रहन निकै महत्वपूर्ण हुने गर्छ । विश्वमा भू बनोट अनुसार फरक फरक किसिमका फलफुलहरु पाईन्छन्, जसको आआफनै बिषेशता हुन्छ भने गुणकारी पनि हुन्छ । फलफुलहरुमा नै फाईदा जनक मानिन्छ भुइँकटहर । भुइँकटहरको उत्पत्ति कहाँबाट भयो भन्ने अझै खुल्न नसके छैन । भुइँकटहरको खेती कुनै समय अमेरिकामा निकै हुने हुन्थ्यो, अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा अत्याधिक खेती हुने गर्छ । यही भुइँकटहर मानव जीवनका लागि निकै गुणकारी छ । आउनुस जानौँ यसका फाईदाहरु

पोषक तत्वले भरिपूर्ण
भुइँकटहरमा प्रोटिन, ब्रोमिलेन, चिनी र फाइबर प्रशस्त पाईन्छ भने भिटामिन ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यसैगरी पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन चाहानेहरुका लागि पनि भुइँकटहर निकै उपयोगी मानिन्छ । जोर्नी र मांसपेशीको दुखाइ घटाउने काममा भुइँकटहर निकै उपयोगी मानिन्छ । यसमा हुने ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइमको कारण जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न मद्दत गर्छ ।

रोगसँग लड्ने क्षमताको बृद्धि
भुइँकटहरमा भिटामिन सीको प्रशस्त मात्रा हुने भएकोले यसको सेवनले रोगसँग लड्ने क्षमताको बृद्धि गर्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँने काम गर्छ ।

चाडै घाउ निको बनाउँछ
भुइँकटहरको सेवनले रोगसँग लड्ने क्षमता र प्रतिरोधी क्षमता बढाउँने भएकोले चोटपटक चाडै निको बनाउँछ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा पनि मुख्यरुपमा भूमिका खेल्ने गर्छ ।

रुघा र खोकीले ग्रसित भएको बेला
रुघा खोकी लागेको बेला भुइँकटहरको सेवन अतिउत्तम हुने गर्छ । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने भएकोले यसको सेवनले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ निकाल्न मद्दत गर्दछ ।

पाचन प्रणाली बलियो बनाउँछ
भुइँकटहरको सेवनले कब्जियत, पखाला , उच्च रक्तचाप र रगत जम्ने जस्ता समस्याको समाधान गर्छ । यसमा फाइबरको मात्रा प्रशस्त हुने भएकोले पाचन प्रणालीलाई राम्रो बनाउँछ र ग्याष्ट्रिक हुन दिंदैन । साथै यसको सेवनले हाम्रो शरिरमा भएका हड्डीहरु बलियो बनाउँछ । भुइँकटहरमा म्यागनिज तत्व प्रचुर मात्रामा पाईन्छ जसले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका खेल्छ । साथै यसको सेवनले दममा राहत ,मधुमेह नियन्त्रण, प्रजनन क्षमतामा बृद्धि ,दृष्टि सुधार ,मुटुको रक्षा, रक्त सञ्चालनमा सुधार, मिर्गौलाको पत्थरी निकाल्न निकै उपयोग हुन्छ। तर हरेक कुराको दुई पक्ष भएजस्तै भुइँकटहरको पनि केही अवगुणहरु रहेका छन् ।

कसै कसैलाई यसको सेवनले वान्ता आउँने ,मुख र गाला सुन्निने, छालामा दाग आउने, पखाला लाग्ने र टाउको दुख्ने जस्ता समस्या देखिन सक्छ । यसैगरी क्यानमा राखिएका भुइँकटहरका जुस मधुमेहका बिरामीले सेवन गर्नु हुँदैन किनकी त्यसमा चिनीको मात्रा मिसाईएको हुन्छ। यसैगरी गर्भवती महिलाले धेरै भुइँकट खाए गर्भपतन हुने सम्भावा पनि हुन्छ । यसमा पोटासियम पनि धेरै पाईने हुनाले मिर्गौला सम्बन्धित समस्या भएकाहरुले पनि भुइँकटहर खाँदा ध्यान दिनु पर्छ । (एजेन्सीको सहयोगमा)

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.