• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

नाबालिग गायिकाले सच्याइन् फेसबुक पोष्ट, आखिर किन ? यस्तो छ कारण

काठमाण्डौ : गीत संगीतको दुनियाँमा भर्खर भर्खर जम्दै थिईन् नाबालिग भनिएकी गायिका । तर क्षमता अनुसार दर्शक दिर्घाको मनमा जम्न नपाउँदै आफ्नै व्यक्तिगत व्यवहारकै कारण भने सम्पुर्ण नेपाली जनताको मनमा अभिनेता पल शाह प्रकरणमा राम्रैसंग जम्न सफल भईन् उनी । शुरुवाती दिनमा उनलाई राम्रो स्वर रहेछ भन्दै भविष्यकालागी उदाउँदो गायिकाको रुपमा चिन्ने उनका दर्शक र फ्यानहरुले उनलाई आजभन्दा केही महिना अघि मात्रै अभिनेता पल प्रकरणकै कारण नकारात्मक दृष्टिकोणले चिन्ने थाले ।

उमेरले १८ वर्षपनि पार नभएकि भनिएकी नाबालिग गायिका यति सानै उमेरमा नकारात्मक टिप्पणीकै कारण परिचित हुनु भनेको यो आफैमा न उनकोलागी न त उनको सांगीतिक करियरकैलागी नै राम्रो हो । पछिल्लो समय उनको जीवनमा आएको उतार चढावकै कारण उनले देश विदेशमा रहेका सबै नेपालीहरुबाट अहिलेसम्म पनि गाली र दुव्र्यवहारको समना गर्न परिरहेको छ । पलसंगको प्रकरणमा पललाई जेल हालेको आरोप लागेकी नाबालिग गायिकाले भने पछिल्लो केही समय यता अभिनेता तथा मोडेल पलप्रति आफुद्धारा लगाईएका सबै आरोपहरु गलत भएको बयान दिएर फेरी दर्शकको नजरमा निकै नै प्रिय पनि बनेकी छन् ।

उनले फेरेको बयानले नै उनले आफ्नो गुमेको इज्जतलाई फिर्ता कमाएकी पनि छन् भन्छन् उनी र पलका फ्यानहरु । यस विषयमा गायिकालाई पलका फ्यानहरुले सामाजिक सञ्जाल मार्फत नै धन्यबाद पनि दिई रहेका छन् । यसै बीच तीनै नाबालिग भनिएकी गायिकाले आफ्नो अफिसियल फेसबुकको स्टेटस्मा कविताको केही हरफहरु सार्वजनिक गरेकी थिईन् । उनले बिहीबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरेकी हुन् । उक्त कवितासंगै उनले आफु भावुक भएको फोटो पनि शेयर गरेकी थिइन् । उनीद्धारा पोष्ट गरिएका कविताका ती हरफहरुमा आफुले माया गर्ने मान्छेकोलागी हार पनि बेर्होन तयार भएको कुरा व्यक्त गरिएको छ ।

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छ,
तिम्रो लागि आफैलाई दुःखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’

उनले सेयर गरेको उक्त कविता केही क्षणमै भाइरल बन्यो । गायिका समीक्षाको यो पोष्टलाई मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न कोणबाट टिकाटिप्पणी गरे । केहीले कवितालाई उनको जीवनमा घटेको पछिल्लो घटनासँग जोडेर समेत उडाउन थाले । सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएपछि उनले आफ्नो उक्त कविता माथि शब्द, संगीतको काम हुँदै भनेर थपेर सच्याएकी छन् ।

  • आखिर किन ?
  • नाबालिग गायिकाले
  • यस्तो छ कारण
  • सच्याइन् फेसबुक पोष्ट
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.