• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कानुन अनुसार तलब नदिने क्याफे र सञ्चालक विरुद्ध अदालतमा मुद्धा !

ब्रिजबेन : फेयरवर्क अमबुड्सम्यानले कर्मचारिलाई कानुन अनुसारको तलब सुविधा नदिने भित्री सिड्नीमा सञ्चालित क्याफेका सञ्चालकहरू विरुद्ध कानुनी कारबाही सुरु गरेको छ । मोर दन स्किन पीटीई लिमिटेडले सञ्चालन गरेको ग्लेबमा नोशेरी क्याफेका दुई कम्पनी सह–निर्देशकहरू विरुद्ध संघीय अदालतमा मुद्धा दायर गरिएको हो ।

क्याफेमा कार्यरत तीन जना कर्मचारिले गुनासो गरेपछि नियामकले सेप्टेम्बर र डिसेम्बरमा अनुगमनसँगै अनुसन्धान थालेका थिए । क्याफे बिरुद्ध कानुन अनुसारको पारिश्रमिक नदिएको सप्तान्त र सार्वजनिक बिदाको काम वापतको पारिश्रमिक भुक्तान नगरेको अभियोग लगाइएको छ । फेयरवर्क अमबुड्सम्यानलाई कम्पनीले दुई जना कामदारलाई तलब दिएको स्लिप समेत उपलब्ध गराउन नसकेको बताइएको छ । फेयरवर्क अमबुड्सम्यान सान्ड्रा पार्करले भन्नुभयो, “जहाँ रोजगारदाताहरूले कानुन पालना गर्दैनन्, हामी कर्मचारीहरूको सुरक्षाका लागि उपयुक्त कारबाहीका लागि बाध्य हुनेछौं । आफ्नो तलब वा अधिकारको बारेमा कुनै सहयोग चाहिएमा कर्मचारीहरूले निःशुल्क सहायताको लागि फेयरवर्क अमबुड्सम्यान सम्पर्क गर्नुपर्छ ।” सुश्री पार्करले भन्नुभयो ।

कम्पनीले एउटा उजूरी वापत कानुन उल्लङ्घनमा $33,300 र दुई निर्देशकहरूले प्रत्येक उजूरीवापत $6,660 जरिवाना तिर्नुपर्नेछ । कम्पनीले गरेका कमजोरी र तलब स्लिप उपलब्ध गराउन नसकेको अतिरिक्त $66,000 and $13,320 जरिवाना हुनसक्ने बताइएको छ । संघीय अदालतमा यो मुद्धाको सुनुवाई जुन १५ का लागि तोकिएको छ ।

  • अदालतमा मुद्धा !
  • कानुन अनुसार
  • क्याफे र सञ्चालक
  • तलब नदिने
  • विरुद्ध
  • सिड्नीको
आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.