• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

अष्ट्रेलियामा एक नेपाली युवक आफ्नै कोठामा मृत फेला

अष्ट्रेलियामा एक नेपाली युवक आफ्नै कोठामा मृत भेटिएका छन् । मंगलबार साझ नर्थ सिड्नीको च्यासवुडमा २४ वर्षिय धिरज रानाभाट मृत भेटिएको गैर आवासिय नेपाली संघ न्यु साउथ वेल्सले जनाएको छ ।

चितवन स्थाई घर भएका धिरज अध्ययनका लागि ४ वर्ष अघि सिड्नी गएका थिए । ब्याचलर इन आइटी पढ्न गएका धिरज भिषाका कारण पछिल्लो समय तनावमा रहेको बुझिएको छ । धिरजको नजिकको साथीलाई उदृत गर्दै असपाली ग्रुपका संचालक सबिनजंग क्षेत्रीले भिषा र आर्थिक समस्याले उनी पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको जानकारी दिनुभयो ।

धिरजको शव नेपाल पठाउनका लागि असपाली समुहले गो फण्ड मिमार्फत सहयोग संकलन समेत गरिरहेको छ । २० हजार डलर उठाउने लक्ष्य राखिएको छ, यो समाचार सामाग्री तयार पार्दासम्म ५ हजार डलर संकलन भइसकेको छ । शव पठाएर बाकी रहेको पैसा परिवारलाई हस्तान्तरण गरिने असपालीका क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तो घटना हुनु दुखद भएको भन्दै कुनै पनि समस्या भएमा तत्कालै एनआरएनए वा अन्य सहयोगी निकायसमक्ष सम्पर्क गर्न एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले बताउनुभयो । समयमै थाहा पाएमा यस्ता घटना हुनबाट रोक्न सकिने भएकाले सहयोग माग्न हिचकिचाउन नहुने समेत गुरुङको भनाई छ ।

केही महिना अघि पनि सिड्नीमा २ र पर्थमा १ गरि ३ जना नेपाली मृत भेटिएका थिए ।

  • अष्ट्रेलियामा
  • एक नेपाली
  • मृत फेला
  • युवक
बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.