• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चिनी बिक्रीमा किसानको अवरोध , बाँकी भुक्तानी नपाएसम्म उद्योगबाट चिनी लैजान नदिने अडान

सर्लाही : भुक्तानी नदिएको भन्दै किसानले उद्योगको चिनी बिक्रीमा अवरोध गरेका छन् । सर्लाहीको बग्दहस्थित महालक्ष्मी चिनी उद्योगको गोदाममा रहेको चिनी उद्योगीले बिक्रीका लागि लैजान थालेपछि स्थानीय किसानले अवरोध गरेका हुन् ।

किसानको बाँकी रहेको झुक्तानी चुक्ता गरेर मात्र चिनी उठाउन माग गरेका छन् । उद्योग ब्यवस्थापनले बुधबार तीनवटा ट्रकमा चिनी लोड गरेर बिक्रीका लागि लैजान खाजेको थियो । त्यसपछि सयौंको संख्यामा जम्मा भएका किसानले ट्रकलाई अवरोध गरेका थिए । भुक्तानी नपाएसम्म उद्योगको कुनै पनि उत्पादन बाहिर जान नदिने किसानहरूको अडान छ ।

नगदै दिने भनेर किनेको उखुको भुक्तानी अझैसम्म नदिएकाले चिनी निकासी रोक्नु परेको स्थानीय किसान बिनोद महतोले बताए । ‘सिजनमा नगदै दिन्छु भनेर उखु खरिद गरे, तर दुई महिना भन्दा बढी भइसक्दा पनि दिएका छैनन्,’ उनले भने, ‘उद्योगीमाथि विश्वास नलागेर चिनी निकासी रोक्नुपर्‍यो ।’ किसानको अडानका कारण उद्योग प्रशासनले ट्रकमा लोड गरिसकेको चिनी फेरी गोदाममै फर्काएको छ । उद्योगबाट करिव १८ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ । किसान नेता हरिश्याम रायले चालु अर्थिक वर्षमा खरिद गरेको उखुको बक्यौता रकम नदिएसम्म चिनी लैजान नदिने बताए ।

‘यस वर्ष किसानले बिक्री गरेको उखुको भुक्तानी नहुन्जेल उद्योगबाट कुनै पनि सामान बाहिर जान दिँदैनौ, तर यस बारेमा हामीले ठोस निर्णय गरिसकेका छैनौं,’ उनले भने, ‘अरु वर्ष जस्तो यो वर्ष उधारो सम्झौता पनि हुँदैन, हामीले उखु बेचेका छौं, झुक्तानी चाहिन्छ ।’ मिल संचालकले त्रसिङ गरेको उखुको ९० प्रतिशत भुक्तानी भइसकेको जनाएका छन् । किसानको भुक्तानी समयमै भइरहेको मिल संचालक वीरेन्द्र कनौडियाले दाबी गरे ।

  • किसान अवरोध
  • चिनी बिक्रीमा
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.