कैलालीमा जिल्ला मोहनियल गाउँपालिका वडा नं १ को राक्सा भन्ने ठाउँमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
मोहनियल गाउँपालिका वडा नं १ को राक्सा भन्ने ठाउँमा श्रीमतीले हँसिया प्रयोग गरेर श्रीमानको हत्या गरेकी हुन् ।
गाउँलेको भनाई अनुसार उनीहरुको पटक पटक झगडा त हुने गरेको तर यस्तो मान्छे मार्ने गरि हुन सक्ने कसैलेपनी सोचेको थिएनन् ।
धेरैपटक चिटपटक लाग्ने गरिकै झ गडा भएको पनि पछिल्लो समयमा गाउँलेहरुले देख्दै आएका थिए ।
तर यसरी मान्छे नै मा रेपछी श्रीमतीलाई अहिले प्रहरी हिरासतमा लिइएको छ भने मृ तक पतिको श व अस्पतालमा राखिएको छ ।