• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ७. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ८. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ९. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

विमानभित्र धमलाको उद्दण्डता विषयमा प्रेस काउन्सिलले लिएको बयान : अब आचारसंहिता पढ्छु र अरू पत्रकारलाई पनि पढाउन ‘क्याम्पेन’ गर्छु

काठमाडौ : पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा नेपाल प्रेस काउन्सिलले बयान लिएको छ ।

कार्यालयमा नै उपस्थित गराएर मौखिक बयान लिइएको हो ।

लिखित रुपमा दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै आज दिउँसो काउन्सिलले कार्यालय झिकाएको थियो ।

काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उहाँको बयान लिएको थियो ।

स्रोतका अनुसार धमलाले विमानभित्र भएको घटनालाई लिएर दुख व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको भ्रमणका विषयमा जनतालाई छिटो सुसूचित गर्नका लागि आफूले विमानभित्र लाइभ गरेको भन्दै उहाँले यदि आफ्नो क्रियाकलापबाट विमानका कर्मचारीहरूलाई अप्ठेरो परेको भए क्षमा याचना गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

धमलाले पत्रकार आचारसंहिता आफूले राम्ररी नबुझेको स्वीकार गर्नुभयो । अबदेखि म पत्रकार आचारसंहिता अक्षरस पढ्छु, सबै पत्रकारलाई पढ्न प्रोत्साहन गर्नेछु भनेर प्रतिवद्धता गरेपछि बयान टुंगिएको थियो ।

उहाँले अब राम्ररी पढेर यसलाई मनन गर्छु र अरू पत्रकारहरूलाई पनि आचार संहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु भन्नुभयो काउन्सिल स्रोतले बतायो ।’

नियामक निकायका रूपमा काउन्सिलले आफूमाथि गरेको निगरानीलाई सकारात्मक रूपमा लिएको धमलाको भनाई छ । यसले पत्रकारिता जगतलाई शुद्धीकरण गर्न मद्दत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूले धमलासँग बयान लिएको बुझिएको छ । बयान दिन धमला १२ बजेतिर एक्लै काउन्सिल पुग्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानभित्र धमलाले टेलिभिजन लाइभ गर्ने नाममा कर्मचारीमाथि हुल हुज्जत गरेको आरोप लागेको थियो । काउन्सिलले थप अध्ययन र छलफल पश्चात् धमलाका बारे निर्णय लिने जनाएको छ ।

  • धमलाको उद्दण्डता
  • प्रेस काउन्सिल
  • बयान
  • विमानभित्र
सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.