• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

काठमाडौको यो ठाउँमा रहेछ बम्बैको जस्तै कोठी, प्रहरीले पार्‍यो फेला

काठमाडौ : गाउँका विपन्न बालिका र युवतीहरुलाई काठमाडौको कपडा पसलमा काम लगाइदिने भन्दै ल्याएर होटलमा लैजाने गरेको तथ्य खुलेको छ।त्यसका लागि काठमाडौमा घर नै भाडामा लिएर ब्यवसाय सञ्चालन गरिएको पनि प्रहरीले फेला पारेको छ।

राजधानी काठमाडौंमै ब्यवसायका लागि बालिका ओसारपसार गर्ने गरिएको पाइएको हो।यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर होटलमा लगेर इच्छा विपरितको काममा लगाइने गरिएको अनुसन्धानको क्रममा खुल्न आएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले त्यस्तो ओसारपसार गरिएका बालिकाका बाबुको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौमै भारतको बम्बैमा जस्तै घर नै भाडामा लिएर बालिका र युवतीहरुलाई प्रयोग गरिएको खुल्न आएको हो।

अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चालक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्।

उनका अनुसार सिन्धुलीको ग्याङग्ले गाउँपालिका ३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १८ वर्षीया मसेली भन्ने सुहाना तामाङ र सिन्धुलीकै सुनकोसी गाउँपालिका ७ घर भई हाल माकलबारी नै बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यस्तै काठमाडौंको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोटको सूर्यगढी गापा ४ घर भई हाल माकलबारी बस्ने ३१ वर्षीय मुना थापामगर र काठमाडौंको कागेश्वरी मनहरा नपा १ गागलफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी उपरीक्षक थापाले सुहानाले आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने बालिका तथा युवतीहरुलाई काठमाडौंका कपडा पसललगायतमा काम लगाई दिने प्रलोभनमा पारी व्यवसाय गराउन राजधानीमा बालिका तथा युवती ओसारपसार गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको बताइन्।

‘सुहानाले ओसारपसार गरेर ल्याएका बालिका तथा युवतीलाई श्यामकुमारको जिम्मा लगाउने अर्थात् बेच्ने गर्ने देखिएको छ’,उनले भनिन्, ‘श्यामकुमारले भने बालिका तथा युवतीहरुको फोटो खिचेर विभिन्न होटल सञ्चालकहरुलाई दिने र उक्त फोटोको आधारमा ग्राहक खोज्ने कार्य गर्दै आएको देखिएको छ।’

बालिका तथा युवतीहरुको फोटो होटल सञ्चालक तथा प्रबन्धकले देखाई ग्राहकको रोजाईअनुसार श्यामकुमार आफैले तथा अन्य भाडाका ट्याक्सी, पठाओ चालकमार्फत सम्बन्धित होटलमा बालिका

तथा युवतीहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरी इच्छा विपरितका कार्य गर्न बाध्य बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक थापाले जानकारी दिइन् ।

सांकेतिक तस्बिर

  • काठमाडौँ
  • बम्बैको जस्तै कोठी
शनिबार, चैत २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.