झापाको अर्जुनधारा नगरपालिका स्थित सुनिता लिम्बू आफ्नो श्रीमान वैदेशिक रोजगारका क्रममा बाहिर हुनुहुन्छ र उनका दुई छोराछोरी समेत रहेका छन्
तर उनी भर्खरै गाउँकै एकजना नाताले जेठाजु पर्ने डम्बर लिम्बुसँग फ’रा’र भएकी छिन्।यस घटनालाई लिएर यस अघि नै सासू ससुरासँग गरिएको कुराकानीलाई समेत राखिसकिएको छ।
आफ्नो परीवारको भविष्य सुन्दर बनाउन रातदिन साउदी अरेबियामा रोजगारी गर्दै आइरहेका उनका श्रीमानले केही दिन अघि आफ्नो श्रीमती घर छो’डेर,
आफ्नो छोराछोरी समेत छो’डेर गाउँकै डम्बर सेन्चुरी संग हिँडेको उनको खोजी गर्नको लागि सहयोग गरिदिन भन्दै मिडियालाई सम्पर्क गरेका थिए।छ वर्ष मात्रै पुगेको छोरालाई उनले छो’डेर जानाले अहिले उनीहरू आमाबुबा बिहीन जस्ता भएका छन्।
छो’डेर जानेबेलामा उनले आफ्नी सानी छोरीलाई भाइलाई राम्रोसँग हेर्नू भनेर गएकी रहेछिन्। सानो बाबु आमा नभएका कारण रुँ’दै अहिले सुत्ने गर्दछ।
उनी आफ्नि आमालाई धेरै माया गर्छु भनेर बताइरहँदा जोकोहीको मन सम्हाल्न गा’ह्रो हुने गर्दछ। भिडियो हेर्द खेरी सबैलाई लाग्ने गर्दछ कि कसरी आफ्नी जन्मदिने आमाले आफ्ना नाबालक सनतानलाई छो’डेर जान सकेकी हुन् भनेर सबैलाई लाग्ने गर्दछ।
यति सानि उमेरमा मात्री वा’त्सल्यबाट बञ्चित नानीहरूको अधिकार खोसिएको छ यतिबेला। यस बिषयमा तयार पारिएको भिडियो हेर्दा यस्तो लाग्छ कि संसारमा आमा जस्तो ठूलो केही छैन भनिन्छ तर सबैका लागि आमा जति स्नेहपूर्ण मानिन्छ त्यती नै अ’भिशाप समेत बन्ने गरेको देखिन्छ।