• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, चैत २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

अव पुरुषका लागी पनि गर्भनिरोधक चक्कि

काठमाडौं : वैज्ञानिकहरुले पुरुषहरुको लागि गर्भनिरोधक खाने चक्की बनाएका छन् । यो चक्की ९९ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । यो औषधिको परीक्षण मुसामा गरिसकिएको छ र यो औषधिबाट कुनै साइड इफेक्ट देखिएको छैन ।

वैज्ञानिकहरुले यो गैर हर्मोनल औषधिको नाम वाइसीटी ५२९ राखेका छन् । यो औषधि करिब ४ हप्तासम्म मुसालाई दिइयो जतिबेला मुसाको गर्भाधान रोकियो । ४ हप्तापछि यो चक्की दिन बन्द गरेपछि पुनः मुसाहरुले बच्चा जन्माए ।

मुसामा शोध गरिसकेपछि अब मिनेसोटा विश्वविद्यालयका वैज्ञानिकहरुले यो गर्भनिरोधकको मानिसमा परीक्षण गर्दैछन् । यो औषधिबाट पुरुषको शरीरमा एक खास किसिमको प्रोटिनलाई रोकिन्छ जसबाट शुक्रणुहरुलाई रोक्न सकिन्छ ।

यो शोधको नेतृत्व गर्ने प्रोफेसर गुंडा जर्जका अनुसार यो नन हर्मोनल ड्रग पुरुषहरुको लागि निकै प्रभावकारी छ । १९५० देखि नै वैज्ञानिकहरु पुरुषहरुको लागि चक्की, जेल र सुइ जस्ता गर्भनिरोधक बनाउने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि विधिले स्वीकृति पाएको छैन ।

पुरुषहरुको लागि वाइसीटी ५२९ गर्भनिरोधक चक्की बनाउने टिमका सहयोगी अब्दुल्ला अल नोमानका अनुसार साइड इफेक्टहरुलाई कम गर्नको लागि नन हर्मोनल चक्की बनाइएको हो । यो औषधिले पुरुष शरीरमा रेटिनोइक एसिड रिफ्लेक्टर अल्फालाई लक्ष्य बनाउँछ । यो एक प्रोटिन हो जसले शुक्राणु निर्माण सहित कोशिकाहरुको विकासमा अहम भूमिका निभाउँछ ।

  • गर्भनिरोधक चक्की
  • पुरुषले खाने
शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.