• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ६. यस्तो छ आजको मौसम

पल शाहलाई जेलमुक्त किन गर्ने ? यस्ता छन् वकिलको दाबी

काठमाडौं : पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा राखिएका अभिनेता पल शाहले थुनामुक्त गर्न माग गर्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको अभिनेता शाह पक्षका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए । शाहलाई धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरिएको छ ।

उनको दाबी अनुसार पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गरेको जिकिर गरिएको छ ।

जाहेरी ढिला पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरू सँगै काम गर्नु, घुमफिर गर्नुलगायत गतिविधिले बलात्कार नभएको पुष्टि भएको उनले दाबी गरेका छन् ।

गत बिहीबार जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको र आदेशअनुसार उनलाई त्यही रात तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला कारागार लगिएको उनका वकिल वाग्लेको भनाइ छ ।

यस्तै अभिनेता शाहका म्यानेजर कृष्ण जोशीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएकाले उनी धरौटी बुझाएर त्यही दिन रिहा भएका र जोशले पीडितलाई कानुनी उपचारमा अवरोध गरेको अभियोग रहको वकिलको भनाइ छ ।

अभिनेता शाहविरुद्ध जिल्ला अदालत पूर्व नवलपरासीमा पनि उनै पीडितले बलात्कार आरोपमा मुद्दा दर्ता गराएकी छन्। त्यहाँ थुनछेक बहस हुन बाँकी छ।

  • किन
  • जेलमुक्त
  • पल शाहलाई
बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ६.

  • ७.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ८.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.