• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

हिन्दु धर्म ग्रन्थ : जहाँ आमाले छोरासँग विहे गरेको उजागर गर्छ !


एजेन्सी : हिन्दू धर्ममा काम, कामसूत्र, कामशास्त्र र चार पुरुषार्थ मध्ये एकको बारेमा धेरै चर्चा छ।

धार्मिक मठ, मन्दिरमापनि कामसूत्रसँग सम्बन्धित धेरै मूर्तिहरू छन्। अब प्रश्न उठ्छ कि काम अर्थात यौन क्रिया के यौन मात्र ?

होइन, काम भनेको कर्म, इच्छा र कामवासना हो। जीवनलाई रमाइलो, सुखी, शुभ र सुन्दर बनाउने सबै कार्यहरू काममा आउँछन्। धर्म, अर्थ, काम र मोक्ष यी ४ कुरा जीवनका अति जरुरी पक्ष हुन् ।

तपाईंले कामदेवको बारेमा सुन्नु वा पढ्नुभएको होला। धेरै पौराणिक कथाहरूमा कामदेवको उल्लेख छ। सबै कथाहरूमा जहाँ–जहाँ कामदेवको बारेमा उल्लेख छ । ती पढेपछि एउटा कुरा दिमागमा आउँछ कि कामदेव प्रेम र कामवासनासँग सम्बन्धित छ ।

 

तर वास्तवमा कामदेव को हो ? के उ कुनै काल्पनिक हो ? जसले देवता र ऋषिहरूलाई सताउने गर्दथ्यो कि उ पनि अरू देवताहरू जस्तै देवता थियो ?

प्रेमका देवता : जसरी पश्चिमी देशहरू र ग्रीक देशहरूमा इरोसलाई प्रेमको प्रतीक मानिन्छ, त्यसरी नै हिन्दू शास्त्रहरूमा कामदेवलाई प्रेम र आकर्षणको देवता भनिन्छ।

श्रीकृष्ण र कामदेव : पौराणिक कथा अनुसार भगवान श्रीकृष्णलाई पनि कामदेवले आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। कामदेवले भगवान् कृष्णलाई स्वर्गकी अप्सराहरूभन्दा पनि सुन्दर गोपीनीहरूसँग आबद्ध गराउने शर्त राखे ।

श्रीकृष्णले कामदेवको सबै शर्तहरू स्वीकार गरे र गोपीहरूसँग रास पनि गरे तर पनि उनको मनमा एक क्षणको लागि पनि कामवासनाले बास बसेन । अर्थात लत बसेन ।

रतिले कामदेवलाई छोराको रूपमा हुर्काइन् र त्यसपछि उनीसँग विवाह गरिन् : जब शिवले कामदेवलाई भस्म गरे, रतिले यो देखेर शोक गर्न थालिन् । त्यसपछि शिवले कामदेवलाई कृष्णको पुत्रको रूपमा पृथ्वीमा पुनः जन्माउने निधो गरे । ग्रन्थ अनुसार, भगवान कृष्ण र रुक्मणिको प्रद्युम्न नामक पुत्र थियो, जो कामदेवको अवतार थिए।

भनिन्छ, श्रीकृष्णसँग शत्रुताका कारण शम्भरासुर राक्षसले नवराज प्रद्युम्नलाई अपहरण गरी समुद्रमा फालिदिएका थिए । बच्चालाई माछाले निल्यो र माछा मार्नेहरूले समातेर शम्भरासुरको भान्छामा पुग्यो ।

त्यसपछि रति भान्साकोठामा काम गर्ने मायावती नामकी महिलाको रूप धारण गर्दै भान्साघरमा पुगिन् । उनले त्यहाँ आएको माछा काटेर त्यसबाट निस्केको बच्चालाई आमाले जस्तै हुर्काइन् ।

जब बच्चा सानै थियो, उसलाई पहिलेका सबै जन्महरू सम्झना आउँथ्यो । यति मात्र होइन उ सबै कलामा पोख्त थियो । पछि ठूलो भयो प्रद्युम्नले शम्भरासुरलाई मारेर मायावतीलाई पत्नी बनाएर द्वारका ल्याएका थिए ।

यसैले आमालाई नै बिहे गर्ने छोरोको रुपमा प्रद्युम्नलाई लिइन्छ । मायावती अर्थात रति जो राक्षसको हातबाट बचाउन आफैले छोरा बनाएर हुर्काएका प्रद्युम्न अर्थात कामदेवलाई श्रीमान मान्न बाध्य भइन् ।

  • धर्म ग्रन्थ
  • हिन्दु
बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
आज चैते दसैँको घटस्थापना
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड
आज साउन १ः कर्कट (साउने) सङ्क्रान्ति पर्व,लुतो फाल्ने दिन

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.