• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आफ्नो स्थापनाको २५ बर्ष यान्त्रिक परीक्षण गरी मनाए चितवन अटो मेकानिकल व्यवसायीले

चितवन । चितवन अटो मेकानिकल व्यवसायी संघले रजतबर्ष पुगेको अवसरमा चितवनमा चल्ने गाडीहरुको यान्त्रिक परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सडकमा हुने दुर्घटना यान्त्रिक गढबडीका कारण हुने भएकोले यस कार्यलाई अघि सारेको हो । संघको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा आइतबार रामनगरमा विभिन्न प्रकृतिका गाडीहरुको यान्त्रिक परीक्षण तथा चालकहरुलाई सचेतना गराईएको थियो । संघका वरिष्ठ उपाध्यक्ष विनोद ढकालले यान्त्रिक गढबढीका कारण सडक दुर्घटना बढेको भन्दै न्यूनिकरणका लागि यो कार्यक्रम गरिएको योगराज ढकालले बताउनु भयो ।
उहांँका अनुसार राजमार्गमा गुड्ने यात्रुबहाक तथा मालबहाक गाडीहरुको ब्रेक, टायर, लाइट, नम्बर प्लेट , ट्राइरेड,बुस , साईलेन्सर लगायत अन्य यान्त्रिक गढबढी परीक्षण गरिएको थियो । सो परीक्षण अभियानमा दर्जनौं गाडीहरुलाई रोकेर गाडीहरुको यान्त्रिक परीक्षण गर्नुका साथै चालकहरुलाई सचेत गराईएको उहांँले बताउनु भयो ।
चेकजांँचका क्रममा ३१ वटा गाडीहरुमा यान्त्रिक गढबढी तथा समस्या भेटिएको थियो ।

सो क्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवान थापाले यो कार्यले जिल्लामा हुने बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताउनु भयो । चितवनको राजमार्गमा हुने दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परेकाले सवारी दुर्घटना हुन नदिनका लागि राजमार्गमा यान्त्रिक परिक्षण गरिएको उहांँको भनाई थियो । यसरी परिक्षण गर्दा सवारी साधन कस्तो स्थितिमा छ, र त्यसको अवस्था थाहा हुने र तुरुन्तै मर्मत गर्न पठाईने भएकाले यसबाट दुर्घटनाको जोखिम कम हुने थापाले बताउनु भयो । बीच बाटोमा सवारी बिग्रने वा दुर्घटना हुने जोखिम कम गर्न र चालकलाई सचेतना दिनुनै आफुहरुको मुल उदेश्य रहेको उहांँले बताउनुभयो ।

यसरी राजमार्गमा यान्त्रिक परिक्षण गर्दा आफुहरुलाई पनि यसले धेरै फाईदा पुगेको चालक किसोर थापाले बताउनु भयो । यस्तो कार्यक्रम हरेक दिन हुनु पर्ने उहांँको भनाई छ । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सहित संघका पदाधिकारी, सदस्य एवं इञ्जिन मेकानिक, ईलेक्ट्रिक मेकानिक,फ्युल कम्पनी मेकानिक लगायत ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।।

सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.