• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

महिन्द्रा शोरुमको नयांँ संरचना र सर्भिस सेन्टर सहित नयांँ शाखा हाकिमचोकमा

चितवन । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा नयांँ शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा नयांँ पूर्वाधार र सर्भिस सेन्टरसहितको सेवा सहित आजबाट सञ्चालनमा ल्याईएको हो । अग्नि ग्रुपको आधिकारिक विक्रेता सेन्ट्रल अटो जोनले आज एक कार्यक्रमका बीच औपचारिक रुपमा शोरुमको शुभारम्भ गरेको हो ।
शोरुमको शुभारम्भ अग्नि ग्रुपका निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटोजोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु र ग्रपुका अन्य प्रतिनिधि सहित संयुतm रुपमा शोरुम र सर्भिस सेन्टरको उद्धघाटन गरिएको थियो ।
सो क्रममा प्रतिक्रिया दिंँदै जोनका प्रबन्धक राजकुमार बरालले चितवन नवलपरासी, मकवानपुरका ग्राहकलाई लक्षित गर्दै शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । ‘ग्राहकहरुले यस कम्पनीको उत्पादन र सेवापनि मन पराउनुभयो, सबै उत्पादनको माग र ग्राहकको पनि बढ्यो उनले भने, जसका कारण भरतपुरको केन्द्र हाकिमचोकबाट सेवा दिन थालेका हौं ।’ यस अघि नारायणगढको न्यूरोडबाट बिक्री वितरण र सेवा दिदै आएको र अटोजोनले यस सेवालाई थप विस्तार गरी नयांँ पूर्वाधार र सर्भिस सेन्टरसहित सेवा दिन लागिएको बरालले बताए । आगामी दिनमा पनि ग्राहकको चाप र माग अनुसार डिलरहरु थप्दै जाने उनको भनाई छ । शोरुमले महिन्द्रका उत्कृष्ट उत्पादन बोलेरो, स्कारपियो पिकअप भ्यान , एक्स सिरिज लगायतका इलेक्ट्रिक अटोरिक्सा हरु बिक्री गर्दै आएको छ ।
Visit Our Offical Youtube Channel
https://www.youtube.com/c/SweetNepal/featured

आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.