• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

  • ८. आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • १०. धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

विश्व चर्चित यी पुरुषका २७ पत्नी र १५० छोराछोरी


काठमाडौँ : क्यानडाका एक व्यक्तिले २७ वटी श्रीमती र १ सय ५० छोराछोरीलाई एउटै घरमा राखेका छन् । सुन्दा नै यो कुरा अचम्म लाग्ने खालको छ । तर वास्तविकता हो । बेलायती पत्रिका ‘द सन’का अनुसार ६५ वर्षीय विन्स्टन ब्ल्याकमोर नामका यी व्यक्तिले २७ वटी श्रीमति बिवाह गरे ।

उनको पहिलो श्रीमतिबाट छोरी जन्मिएकी थिइन् उनको नाम मेरी जेन ब्ल्याकमोर हो । जसले आफ्ना बाबु विन्स्टनको जीवनको बारेमा अरुलाई यी कुराहरु बताएकी हुन् । मोर्मोन समुदायमा हुर्केकी मेरी भन्छिन् –उनको बाल्यकालमा उनीसँग भाइबहिनीको पूरै सेना थियो । जब उनी १४ वर्षकी थिइन् तब उनको बुवाको १२ वटी श्रीमती थिए ।

 

त्यतिबेला उनका ४० भाइबहिनी थिए । पछि उनको बुवाले अरु बिवाह गरे । पछि उनका भाइबहिनीको संख्या १ सय ५० पुग्यो ।मेरीकी आमांँग विन्स्टनले १८ वर्षको उमेरमा बिवाह गरेका थिए । मेरीकी आमा गर्भवती हुँदा विन्स्टनले दोस्रो बिवाह गरेका थिए । मेरी भन्छिन् “ घरमा महिलालाई नियम अलि कडा थियो मेकअप र स्टाइलिस कपाल काट्न प्रतिवन्ध लगाइएको थियो ।

हामीले कपडा लगाउँदा हाम्रो घाँटीदेखि नाडी र खुट्टासम्म छोप्नुपथ्र्यो । चिया, कफी, रक्सी र चुरोट सेवनमा प्रतिबन्ध थियो । घरमा टिभी, गित र उपन्यासहरुमा पनि प्रतिबन्ध थियो । फुर्सदको समय बाजा बजाएर, नाचेर र गीत भनेर समय बिताउने गरेका गर्नुपथ्र्यो ।”

नियम कडा भएपनि मेरीको बाल्यकाल सुखमा बित्यो । बहुबिवाह गैर कानूनी भएका कारण मेरी बाबुको कती श्रीमती छन् भनेर बाहिर अरु मानछेसँग भन्न हिच्किचाउँथिन् ।

सन् २०१७ मा मेरीको बाबु विरुद्ध बहुबिवाहको आरोप लाग्यो । त्यसपछि सन् २०१८ मा उनलाई दोसी ठहर गरियो र ६ महिना नजर बन्द गरियो । क्यानडामा यो पहिलो बहुबिवाहको सजाय हो । मेरीका अनुसार उनका बाबुले कानूनी रुपमा केवल उनकी आमासंग मात्रै बिवाह गरेका थिए । अरुसंग भने कानूनी रुपमा बिवाह गरेका होइनन् ।

  • १५० छोराछोरी
  • २७ पत्नी
  • चर्चित
  • यी पुरुष
  • विश्व
बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • २.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ३.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

  • ५.
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ८.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.