• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल आयल निगम घाटामा , पेट्रोलको मूल्य ३०० नाघ्नसक्ने

अहिले नेपालमा पेट्रोले प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यो मूल्यले बेच्दा पनि नेपाल आयल निगम घाटामा छ । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० पुग्दा यो स्थिति छ भने ३०० डलर पुगे के होला रु अमेरिका र रुसबीच यसरी नै टकराव बढ्दै गएमा कच्चा तेलको मूल्य ३०० डलर पुग्ने देखिएको छ । त्यतिबेला नेपालमा पेट्रोलको मूल्य प्रति लिटर ३०० रुपैयाँले नाघ्न सक्छ ।

अमेरिका र यूरोपेली यूनीयनले रुसी तेलमाथि प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले ग्याँस रोक्ने चेतावनी दिएको छ । रुसले यूरोपेली यूनीयनका देशहरु जर्मनीलगायतमा ग्याँस रोक्ने चेतावनी दिएको हो । यसले तेल र ग्याँस दुवैको मूल्य ह्वात्तै बढ्ने खतरा बढेको हो ।

रुसको चेतावनीलगत्तै यूरोपमा ग्याँसको मूल्य विगतमा भन्दा १० गुणाले महङ्गिएको छ । आयल प्राइसका अनुसार ग्याँस प्रति बीबीएल १३७ डलर पुगिसकेको छ । यो भनेको कच्चा तेलको मूल्य ६०० डलर पुगे बराबर हो । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य १३० डलरसम्म पुगेको छ । ग्याँसको मूल्य यूरोपमा अहिले कच्चा तेलको मूल्यको अनुपातमा ५ गुणाले महङ्गिएको छ ।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसी तेलमाथि प्रतिबन्ध लगाइए विश्व बजारमा ठूलो संकट आउने बताएका छन् । यो भनेको कच्चा तेल प्रति ब्यारल दोब्बरभन्दा बढी भएर ३०० डलर पुग्नु रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले रुसी तेल प्रतिबन्ध लगाउने भनेपनि जर्मनी र नेदरल्यान्डले अस्वीकार गरेका छन् । जर्मनीमा रुसले ग्याँस बन्द गरे ठूलो संकट आउन सक्छ । यूरोपेली यूनीयनका देशहरुले रुसबाट ४० प्रतिशत ग्याँस र ३० प्रतिशत तेल आपूर्ति गर्दै आएका छन् ।

  • घाटामा
  • नाघ्न
  • नेपाल आयल निगम
  • पेट्रोलको
  • मूल्य ३००
  • सक्ने
मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.