• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

राति अबेरसम्म सवारीमा एक महिला विद्यार्थी , भोलीपल्ट शङ्कास्पद अवस्थामा शव अस्पतालमा फेला


काठमाडौं । विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ ।

अमेरिकाको ओर्लिन्स विश्वविद्यालयका एक विद्यार्थीको शङ्कास्पद अवस्थामा मृत्यु भएको घटना सार्वजनिक भएको हो ।

२१ वर्षीय विद्यार्थीले अन्तिम पटक उबरमा राति अबेरसम्म सवारी लिएका थिइन् । त्यसपछि भोलिपल्ट उनको शव अस्पतालमा भेटिएको हो।

विद्यार्थीलाई अस्पतालमा कसैले निजी गाडीमा छाडेर गएको प्रहरीले जनाएको छ । उबरले पनि कारबाही गर्दै आफ्नो प्लेटफर्मबाट सम्बन्धित चालकको पहुँच रद्द गरेको छ । ती विद्यार्थीको मृत्यु कसरी भयो भन्ने ठूलो प्रश्न उठेको छ । शंकाको सुई चालकतर्फ गइरहेको छ ।

 

‘द सन’को रिपोर्टका अनुसार २१ वर्षीया सिया जोर्डन ह्वाइटस्टोन विश्वविद्यालय ओर्लिन्सकी विद्यार्थी थिइन् । उनी शुक्रबार आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन् ।

तर भोलिपल्ट उनको शव अस्पतालमा भेटियो । अहिलेसम्मको अनुसन्धानमा शनिबार अस्पताल ल्याउँदा उनको मृत्यु भएको खुलेको छ । शुक्रबार आफ्ना साथीहरूसँग कार्निभल परेडमा सहभागी भएकी थिइन् ।

रातिको परेडमा सहभागी भएर करिब ८ः३० बजे निस्किएको उनकी साथी जुलिएटले बताइन् । उनका अनुसार त्यसपछि उनी अर्को समूहसँग बारमा बसिन् । त्यसपछि उनी आफ्नो प्रेमीसँग गइन् । तर मध्यरातमा, सिया जोर्डन व्हेटस्टोनले आफ्नो घरपालुवा कुकुरलाई जेन्टिलीको आफ्नो अपार्टमेन्टमा भेट्ने निर्णय गर्छिन् ।

जुलियटले दावी गरेकी छिन् कि सिया आफ्नो कुकुर हेर्न गएकी थिइन् । त्यो बेला उबर चालक घरबाहिर उपस्थित थिए । सियाको कोठामा साथी रहेका रेसी ह्वाइटले दाबी गरे अनुसार उनले चालक आफ्नो साथी भएको बताएकी थिइन् । रेसीका अनुसार सिया मादक पदार्थले मातिएकी थिइन् । उनले मादक पदार्थ धेरै सेवन गरेको छ अब बाहिर नजाउ भनेर पटकपटक अनुरोध गर्दा सियाले मानिनन् ।

एक साथीले ट्याक्सी चालकको कुरा सुने, जबकि सियाका अर्का साथी रोबर्टो टोरेसले उनीहरूले राति करिब डेढ बजे कुरा गरेको बताएका छन् । त्यतिबेला उनी उबर ट्याक्सीमा थिइन् । रोबर्टो टोरेसले भने, ‘मैले ड्राइभरले सियालाई के तिमीलाई पार्टी गर्न मन पर्छ ? भनेर सोधेको सुनेको छु ।

त्यसपछि सिया जोर्डन ह्वाइटस्टोनले रोबर्टोलाई फेरि फोन गर्ने बताइन् तर फोन आएन ।’ रोबर्टो भन्छन्, ‘मैले धेरै पटक फोन गर्ने प्रयास गरे तर कुरा गर्न सकिन ।’ प्रहरीले सिया जोर्डन ह्वाइटस्टोन स्थानीय अस्पतालमा मृत फेला परेको बताएको छ ।

अर्कोतर्फ, उबरले दावी गरेको छ कि उनीहरूले आफ्नो प्लेटफर्ममा चालकको पहुँच समाप्त गरिसकेका छन् । उनले अनुसन्धान टोलीसँग मिलेर काम गरिरहेका छन् । यद्यपि उबरले चालकको नाम भने खुलाएको छैन ।

  • अबेरसम्म
  • अवस्थामा
  • अस्पतालमा
  • एक महिला
  • फेला
  • भोलीपल्ट
  • राति
  • विद्यार्थी
  • शङ्कास्पद
  • शव
  • सवारीमा
बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
विश्व हाँसो दिवस मानाउँदै
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ६.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ७.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.