• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

शरीर दुई टुक्रापछि आँखाबाट आँसु बगिरह्यो, १० मिनेटपछि झिपिक्क आँखा बन्द भए !


काठमाडौ : मृत्युपनि मान्छे पिच्छे फरक हुँदा रैछन् ।

अति अनौठा र अजिव हुने रहेछन् । उत्तर प्रदेशको कानपुरमा एक रेल कर्मचारीले रेलको लिकमा हेरिहेरी ज्यान दिएका छन् ।

अचम्मको कुरा, शव टुक्रिएको केही समय बितिसक्दा पनि कर्मचारी विचलित भएनन् र चुपचाप ट्र्याकमा सुतिरहेको भिडियो बाहिर आएको छ ।

उनको आँखाबाट आँसु बगिरह्यो र १० मिनेट पछि उनको आँखा बिस्तारै बन्द भयो। यस क्रममा वरपर उभिरहेका मानिसहरूले गम्भीर घाइतेको भिडियो खिचिरहेका थिए।

 

३३ वर्षीय रमेश यादव कानपुरको पङ्की रेलवे स्टेशनमा कर्मचारीको रुपमा काम गर्थे ।

फेब्रुअरी १९ मा उनको आफन्तको विवाह थियो, जसका कारण उनले आफ्नो इन्चार्ज पीडब्लुआई अर्थात् रेलवे पथ इन्स्पेक्टर चित्रेश तिवारीसँग बिदा मागेका थिए । तर बिदा नपाएपछि उनी रिसाए, अर्कोतर्फ रमेशकी श्रीमती र ससुराले उनलाई विवाहमा आउन दबाब दिइरहेका थिए ।

यही दबाबका कारण बिदा नपाएपछि रमेश यति विचलित भएका थिए कि सोमबार पङ्की रेलवे स्टेशनको रेल ट्र्याकमा सुते । यसै क्रममा रेल गुड्दै आएर उनको शरीर दुई भागमा विभाजित भयो ।

टुक्रिएको शरीरले बयान दिँदै थिए, रेलवे ट्र्याकमा काम गर्ने कर्मचारीहरू उनीसम्म पुग्दा रमेशको टुक्रिएको शरीरले आँसु झार्दै भन्दै थिए ‘मैले बिदा पाएको छैन, त्यसैले ज्यान दिएको छु ।

तर, कसैले अस्पताल पुर्याएपछि रमेशका आँखाबाट आँसुको धारा रोकिएर उनी सदाका लागि शान्त भए ।

रमेशको मृत्युपछि यो विषय मिडियामा हेडलाइन बनेको थियो र भिडियो भाइरल भएपछि इलाहाबादका डीआरएम मोहिते चन्द्रले छानबिनको आदेश दिएका थिए ।

 

  • १० मिनेटपछि
  • आँखा बन्द
  • आँखाबाट
  • आँसु बगिरह्यो
  • झिपिक्क
  • दुई टुक्रा
  • शरीर
मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

भर्खरै

  • १.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • २.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • ३.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.