×
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ६. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ७. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ९. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • १०. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

२२ महिनाका बालकले २ लाख ४० हजारको सपिङ्ग गरे, सत्य थाहा पाउँदा आमाबाबु हैरान


काठमाडौं : अहिले प्रायः आमाबाबु बच्चालाई स्मार्ट मोबाइल चलाउन दिन्छन् । तर कहिलेकाँही यस्ता घटना घट्छन्, जसले पश्चाताप गराउँछ।

यस्तै एक घटना बाहिर आएको छ । २२ महिनाको बच्चाले आफ्नी आमाको फोनबाट अनलाइनबाट २,००० डलर (लगभग २ लाख ४० हजार रुपैयाँ) को सामान अर्डर गरेका छन् ।

उक्त सामान घर पुग्दा आमा छक्क परिन् । आमा, छोराले कसरी अनलाइन सपिङ गर्यो, पत्याउनै सकेकी छैनन् ।

 

यसको पछाडिको कथा निकै रोचक छ । वास्तवमा यो घटना अमेरिकाको न्यू जर्सीको हो । त्यहाँ एक भारतीय जोडी मधु र प्रमोद कुमारले आफ्नो छोरा अयान्सको कथा सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

नयाँ घरका लागि फर्निचर ल्याउनुपरेको मधु बताउँछिन् । यस्तो अवस्थामा उनी मोबाइलमा अनलाइन सपिङका लागि वालमार्ट वेबसाइटमा फर्निचरका सामान खोजिरहेकी थिइन् ।

उनले अनलाइन सपिङ साइटको कार्टमा धेरै वस्तुहरू राखेकी थिइन् । तर एक दिन खेल खेलमा उनका छोरा अयान्सले मोबाइलबाट फर्निचर अर्डर गर्दिए । जब वालमार्टबाट फर्निचरको सामान घरमा आउन थाल्यो, तब मधुलाई यो कुरा थाहा भयो ।

अर्डर गरिएको सामानको मूल्य करीब २ लाख ४० हजार रुपैयाँ रहेको छ । मधु कुमारका अनुसार किनमेल साइटमा मोनमाउथ जंक्शनमा रहेको उनको घरको ठेगाना पूर्वनिर्धारित रूपमा सेट गरिएको थियो ।

त्यसैले उनको घरमा कुर्सी, स्ट्यान्ड जस्ता फर्निचर आउन थाले । तर, उनले मोबाइल चेक गर्दा कुरा बुझियो । बच्चाकी आमा मधुले एनबीसी न्यूयोर्कलाई बताइन् कि उनले घटनाबाट पाठ सिकेकी छिन् ।

अब उनले आफ्नो मोबाइलहरूमा ध्यान दिनेछन् । उनले सबै फर्निचर आफ्नो स्थानीय वालमार्टलाई फिर्ता गर्ने बताइन् ।

उनीहरुले पनि आफ्नो पैसा फिर्ता पाउने छन् । अबदेखि बच्चालाई दिने मोबाईलमा अति सुरक्षा जरुरी रहेन एप वा साईटमा पासवर्ड सेभ गरेर नराख्नुहोला । अथवा त्यस्ता मोबाईल बच्चालाई छुन नै नदिनुहोला ।

  • २ लाख ४० हजारको
  • २२ महिनाका
  • बालकले
  • सपिङ्ग गरे
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
साढे १२ हजार वर्षपछि पृथ्वीमा फर्कियो एउटा ब्वाँसो
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ५.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ६.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

भर्खरै

  • १.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • २.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ४.
    इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

  • ५.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.