• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २. आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

विश्व रेकर्ड बनाउन उल्टो पैदल यात्रा सुरु गरेका ऋषिराम , हालसम्म दुई सय ९२ किलोमिटर यात्रा पूरा


राष्ट्रिय भेषभूषा दौरा सरुवाल, निलो स्टकोट र कालो भादगाउँले टोपीमा सजिएका ठाउँअनुसारको भेषभूषा लगाएर ऋषिराम परियार अहिले सिरहाको धनगढी पुगेका छन् ।

उल्टोे हिँडेर विश्व रेकर्ड बनाउने तयारीमा जुटेका दाङ तुलसीपुर– ३ रानागाउँका परियार दुई सय ९२ किलोमिटरको यात्रा पूरा गरि सिरहाको धनगढी पुगेका हुन् ।

परियारले दुई साताअघि मेची–महाकाली उल्टो पैदल यात्रा सुरु गरेका हुन्  ।

परियार उल्टो पैदल यात्रा थालेको आज (सोमवार) १७ दिन भयो । दैनिक २२ किलोमिटरसम्म यात्रा गर्ने परियारले अहिलेसम्म बिसाएका छैनन् । मुख्य राजमार्गको एक छेउ भएर निरन्तर हिँडिरहने ऋषि झोलामा नेपालको राष्ट्रिय झन्डा सिउरिएर हिँड्छन् ।

आफ्नो यात्रालाई निरन्तरता दिने ऋषि एक्लै  यात्रामा  छन् । तर सामाजिक सञ्जालमार्फत उनको अभियानबारे थाहा पाएका स्थानीयहरू पनि सँगसँगै हिँड्छन् ।

‘सुरुमा मेरो अभियानबारे कमै मानिसलाई थाहा थियो, उनले भने, अहिले धेरैले थाहा पाउनु भयो । जहाँ पुग्छु, न्यायोे स्वागत पाउँछु । अनि धेरै जनाले एक–दुई किलोमिटर भएपनि हिँडेर साथ दिनुहुन्छ ।’

विश्व रेकर्ड राख्ने सोचले उल्टो यात्रामा निस्किएका परियार महाकाली पुग्न अब दुई महिना लाग्ने बताउँछन् । उनका अनुसार अझै हजार किलोमिटर यात्रा बाँकी छ ।

‘ उनी भन्छन्, ‘नियमित हिँड्दा अझै दुई महिना लाग्छ । हजार किमि अझै बाँकी छ । बीचमा घना जङ्गल र वन्यजन्तु आरक्ष केन्द्र पर्ने भएका कारण कसरी यात्रा तय गर्ने भन्ने अन्यौलता छँदै छ ।’

वन्यजन्तुले आक्रमण गर्ने भएका कारण दुवै निकुञ्ज उल्टो पैदल यात्रामा रहेका परियारका लागि चुनौती बन्न सक्छ ।

‘म जहाँ पुगे पनि सुरक्षा निकायसँग समन्वय गरिरहेकै हुन्छु, बाँके पुग्नुअगावै त्यहाँको सुुरक्षा निकायलाई जानकारी गराउँछु,’ उनी भन्छन्, ‘अहिलेदेखि नै त्यहाँका केही संस्था/ युवाहरूले बाँके र बर्दियाको जङ्गलभरि साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यसबाहेक सुरक्षा निकायलाई स्कर्टिङको व्यवस्था गरिदिन माग गर्ने छु ।’ सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा बाँके र बर्दियाको जङ्गल पार गर्ने लक्ष्य लिएका परियारले त्यो जङ्गलमा गाडीमा नचढेर निरन्तर उल्टो यात्रा नै गर्ने जनाए ।

उनी भन्छन्, आजभोलि मानिसहरू हिँड्न छोडेर सुविधाभोगी धेरै हुँदा कति धेरै रोगको सिकार भइरहेका छन् ।हिँड्नु जति स्वास्थ्यलाई राम्रो केही छैन । डाक्टर र स्वास्थ्य विशेषज्ञले नछुटाई भन्ने कुरा हो हिँडडुल गर्नुस् ।

यसै सन्देश बोकेर उल्टो यात्रा थालेको हुँ ।’

 

अहिले उनको उल्टो पैदल यात्रामा विश्व रेकर्ड दर्ता गराउने टोलीले परियारसँग समन्वय गरिरहेको छ ।

  • ऋषिराम
  • यात्रा
  • विश्व रेकर्ड बनाउन उल्टो पैदल
  • सुरु गरेका
सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ६.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ७.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.