• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २. आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

अपांग भएकै कारण मेरा बुबाआमाले बेवारिसे बनाएर छोडे

हुम्लाकी १५ वर्षीया कलशा नेपाली सुर्खेत लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालय कक्षा १० पढ्छिन्। एक वर्षकै उमेरमा आमा बाबुले कलशालाई हुम्लाबाट नेपालगञ्ज ल्याएर काकाको घरमा छोडिदिएका थिए।

कलशालाई नेपालगञ्ज छोड्नुको कारण उनी जन्मजात नै अपांग थिइन्। उनका बायाँ खुट्टा र बायाँ हात बाङ्गा छन्। अपांग छोरीलाई पाल्न समस्या हुने र गाउँ समाजमा तिरस्कृत हुनुपर्ने डरले भाइको घरमा आएको मौकामा त्यहीँ छोडेर हिँडेका रहेछन्।

कलशालाई अंकल आन्टीले एक वर्ष पालनपोषण गरे। दुई वर्षकी भएपछि उनीहरुले पनि एप होस्टेल बालगृहमा लगेर छोडिदिए। दूधे बालिका कलशाले आमाबुबाको काख र साथ पाइनन् नै लामो समयसम्म अंकलआन्टीको आश्रय पनि पाउन सकिनन्।

९ वर्षसम्म होस्टेलमा बसेर उनले त्यहाँका धाइआमाहरुको माया पाइन्। कक्षा आठसम्म त्यहीँ अध्ययन गरेकी उनी एक वर्षसम्म सल्यानको जामुने बजारमा बसिन्।

दुई वर्षअघि उनलाई साझा घर नेपाल नाम संस्थाले वीरेन्द्रनगरमा ल्याएको छ। कक्षा ९ र १० शिव माध्यामिकमै पढेकी छन्। आमाबुबा छन् भन्ने मात्रै सुनेकी उनले अहिलेसम्म पनि भेट्न पाएकी छैनन्। बरु उनलाई भेट्न अंकलआन्टी भने आइरहन्छन्।

अंकलआन्टी कहिलेकाहीँ भेट्न आउनुहुन्छ। मेरा लागि साझा घर नै आमा बुबा। खान पाका छौं पढ्न पाएका छौं कलशाले भनिन्। बुबा आमा भन्ने नै थाहा नपाएकोले उनीहरुको सम्झना नै नआउने कलशा बताउँछिन्।

अपांग भएकै कारण आमाबुबाबाट अपहेलित हुन परेकोले आफूजस्तै अपांगता भएकाहरुको सेवा गर्न नर्स बन्ने सपना बोकेको कलशाले बताइन्। म अपांग भएकै कारण मेरा बुबाआमाले बेवारिसे बनाएर छोडे। मलाई आमाबुबाको माया के हो थाहा नै छैन।

उहाँहरु गाउँमा हुनुहुन्छ भन्ने सुनेको तर अहिलेसम्म एक कल फोन समेत भएको छैन कलशाले भनिन् नर्स बनेर फलोरेन्स नाइटिङ्गेलको जस्तै गरिब असाहय र अपांगता भएकाहरुलाई सेवा गर्ने मन छ।

भिडियो

https://youtu.be/axOeMWwlJg8

  • छोडे
  • बनाएर
  • बुबाआमाले
  • बेवारिसे
मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • २.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ५.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ६.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ७.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.