• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

म बाच्न चाहान्छु मलाई बचाइदिनुस् , कठै बिचरा ! (भिडियो सहित)


डडेल्धुराका यी युवा जो एकदमै दर्दनाक स्थितिमा छन्। किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी । झट्ट हेर्दा समेत आङ सिरिङ्ग नै हुने अझ भनौ हेर्न नै नसकिने यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएको र महिना दिनमा अप्रेशन नगरे संसार नै छाड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् ।

पेटमा खाल्टाहरु अनि खाल्टाबाट छर्लङ्गै देखिने मासुका थुप्रा अनि नसाहरु,एकदमै दुख्ने र कहिलेकाही त असह्य हुने समेत बताउछन् ताम्राकार ।

लगभक ४ बर्ष देखिनै ताम्राकार यस्तो अवस्थामा छन् । खानाको नलि चुड्डिएपछि उनको यो अवस्था भएको हो ।

दैनिकि नै जस्तो काम गर्दैगर्दा एकदिन एकाएक पेट दुख्यो केही भित्रि असर भयो कि भन्ने आकलन गर्दै गर्दा जे पनि खान्थे माथि मुखबाट नै निस्किन थाल्यो ,लगभक ट्वाइलेट ठप्प नै भयो ।

बिस्तारै पेट एकदमै ठूलो फुल्दै गयो अब ताम्राकार हिड्न समेत नसक्ने भए। यस्तो अवस्थामा उनी दिल्लि गए र दिल्लिमा यो कुरा थाहा हुन आयो कि उनको मुख्य खान्कि नलिनै चुडिएको छ । यो थाहा भैसकेपछि अप्रेसन पश्चात् उनको यस्तो अवस्था भएको हो। पटकपटक चेकजाच र थप अप्रेसन गर्नुपर्छ भनेपनि पैसाको अभावसगै गर्न नसकेको र आफुलाई एकदमै बाच्न मन हुदाहुदै पनि संसार देख्न नपाउने पो हुकि भन्दै रुदै बिन्ति बिसाए ।

थप जानकारीका लागि हेर्नुस् भिडियो

  • खानानलि
  • चुड्डिएपछि
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.