• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

ब्लडप्रेसरले बेहोस भएकी श्रीमतीको  होस नखुलेपछि

धादिङ्ग सत्यदेबी गाउँपालीका वडा न ४ निवासी राजु थापा मगरले आफ्नी श्रीमती बचाउन सबै संग अपिल गरेका छन्। ३६ बर्षिय राजु थापा मगरकी श्रीमती २६ बर्षिय अञ्जना थापा मगर २०७७ -पुस २९ गते राती अचानक टाउको दुख्यो भन्दै ढलेपछि सोही रात काठमान्डूको टिचिंग हस्पिटलमा ल्याइएको थियो। रातीको खाना खाएर श्रीमान,श्रीमती र दुइ छोरा सुतीरहेका हुन्छन् ।

अकस्मात मध्य रातमा श्रीमतीले टाउको दुख्यो भन्दै चिच्याउन थालिन् तब राजुको मनमा तनाब बढ्न थाल्यो। जुरुक उठेर बुढी भन्दा भन्दै श्रीमती ढलेपछि राजु झन् आत्तिन्छन्। मध्य राती छिटो हस्पिटल लैजान सकिएला भनेर उनी छिमेकी आफन्त बोलाउछन्। घरमा कलिला दुइ छोराहरुको रुवाबासी सुनेर पनी मुटु माथी ढुङ्गा राखेर राता रात बेहोस श्रीमतीलाई काठमान्डू टिचिंग हस्पिटल लिएर आइपुग्छन्।

कोरोना संक्रमणको चरम अवस्था अनी बिरामीको चापले पनी होला हस्पिटलमा बेड अभाब भएपछी भोलीपल्ट सामाखुसीको अल नेपाल हस्पिटलमा लैजान्छन्। दयनीय आर्थिक अवस्था भएपनी गाउँमा दुख सुख गरेर नाबालक दुइ छोराहरु र २५ बर्षकी प्यारी जीवन संगिनी अञ्जना थापा मगरको साथमा रमाइरहेका ३५ बर्षिय राजु थापा मगरलाई ठुलो दसाले घेर्यो।

अकस्मात बल्डप्रेसर ले हानेर बेहोस भएकी श्रीमतीको महिनौं सम्म पनी होस खुलेन, भएको सम्पती गरगहना सबै उपचारमा सकियो। हस्पिटलमा तिर्न बाँकी रकम नहुँदा उपचारमा ढिलाई भएको छ। अब कसरी पैसा जुटाउने उनी अन्योलमा छन्।

सबैको सहयोगले अल नेपालको ४ महिनाको उपचार पछि काठमान्डूको महाराजगंजमा अवस्थित सहारा हस्पिटलमा फिजियोथेरापीसंगै अन्य उपचार गराइरहेका राजु बिगत एक बर्ष देखि श्रीमतीलाई निको बनाएर पुन गाउँ जाने आसमा हस्पिटलमै बिरामी श्रीमती कुरेर बसेकाछन्।

अहिले श्रीमतीको स्वस्थ अवस्थामा केही सुधार भएपनी हस्पिटलमा लाग्ने खर्च नहुँदा उनी निक्कै आत्तिएका छन्। त्यसमाथी हस्पिटलमा अझै दुइ लाख कम तिर्न बाँकी नै छ। श्रीमतीको उपचार गर्ने की छोराहरु पाल्ने अन्योलमा रहेका राजुले आफुँ संग अब मर्नु बाहेक कुनै बिकल्प नरहेको भन्दै भक्कानिए।

  • नखुलेपछि
  • बेहोस
  • ब्लडप्रेसरले
  • श्रीमती
  • होस
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ६.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.