• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

एमालेको कान्छो जनसंगठनको सांगठनिक गतिविधि शुरू

काठमाडौं : नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको ‘रिटर्नी फेडेरेसन नेपाल’ले आफ्नो सांगठनिक गतिविधि अगाडि बढाएको छ ।

गत पुस १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यताका बीच घोषणा भएको रिटर्नी फेडेरेसन नेपाल एमालेको २३औं जनसंगठन भएको बताइएको छ । माघ १७ गतेका फेडेरेसनका पदाधिकारीहरुले थापाथलीस्थित नेकपा ९एमाले०को पार्टी केन्द्रीय कार्यालयमा जनसंगठनको मान्यता प्रदानका लागि फेडेरेसनका दस्तावेजहरु औपचारिक रुपमा दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष स्वयंले घोषणा गरेकाले राजनीतिक रुपमा यसअघि नै फेडेरेसनले जनसंगठनको हैसियत प्राप्त गरिसकेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज माधव ढुंगेलको अगुवाईमा फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकाहासहितको पदाधिकारी टोलीले सोमबार पार्टी महासचिव शंकर पोखरेलसँग प्रत्यक्ष भेट गरी फेडेरेसन घोषणा पश्चातका गतिबिधि र भावी कार्ययोजनाका बारेमा छलफल गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य माधब ढुंगेलको अभिभावकत्वमा देशैभर बैदेशिक रोजगारबाट फर्केका एमाले कार्यकर्ताहरु संगठित हुँदै एकीकृत रुपमा परिचालनका लागि तयार भएको बताइएको छ ।

वैदेशिक रोजगारीका क्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भइ पार्टीका लागि योगदान गरी स्वदेश फर्केकाहरुलाई राजनीतिक योगदानको निरन्तरताका निम्ति गोलबन्द गर्दै पार्टी जिम्मेवारी प्रदान गरि एकीकृत रुपमा परिचालन गर्न फेडेरेसनले बिशेष भूमिका निर्वाह गर्ने बताइएको छ ।

प्रवक्ता जेपी सापकोटाले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै फेडेरेसनका गतिबिधि, उद्देश्य, तथा कार्यक्रमबारे जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि स्वदेश फिर्ति कामदारहरुको पक्षमा सरोकारवाला विभिन्न संघ–संस्थाका प्रयासहरु भए पनि कानुनी संरचनाको निर्माण र विकासमा राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने कुरालाई अङ्गीकार गर्दै देशको सशक्त पार्टी नेकपा ९एमाले० को राजनीतिक मार्गदर्शमा सञ्चालन हुने गरी रिटर्नी फेडेरेसन नेपालले आफ्ना गतिविधिहरु अगाडि बढाउने छ ।’

  • ‘रिटर्नी फेडेरेसन नेपाल’
बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.