• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नवलपुर सवारी दुर्घटना : घट्यो मृत्यु दर

कावासोती : नवलपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या घटेको छ । मृत्यु हुनेको संख्या र सवारी दुर्घटनाको संख्या घटे पनि सामन्य घाईले हुनेको संख्या भने बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मृत्यु हुनेको संख्या घटेको हो । तीन वर्षमध्ये पछिल्ला दुई वर्षमा दुर्घटनामा मृत्यु हुनेको संख्या दशले अन्तर छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष २४ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा ३४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।

गत आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा ज्यान १२ जना कमले ज्यान गुमाएका छन् । यस अवधिमा सवारी दुर्घटना घटेको छ भने सामान्य घाइते हुनेको संख्या बढेको हो ।

गम्भीर घाइते हुनेको संख्या पछिल्ला तीन वर्षमा बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष गम्भीर घाइते हुनेको संख्या दशले बढेको छ । चालू आथिक वर्ष ७७ र अघिल्लो वर्ष ६६ जना गम्भीर घाइते थिए । २०७६/०७७मा १ सय १५ जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाबाट आर्थिक वर्ष ०७६/०७७ मा ९५, ०७७/०७८ मा ४७ र ०७८/०७९ मा ८१ जना समान्य घाइते भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढेका छन् ।

चालु आर्थिक वर्ष ५३ सवारी दुर्घटना भएका छन् । त्यस अघि अघिल्लो वर्ष दुर्घटनाको संख्या ८० थियो । तीन वर्ष अघि यो संख्या १०७ थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले सवारी चालकको समान्य कमजोरीले पनि सवारी दुर्घटना हुने गरेको बताए । सवारी चालक, सवारी साधन, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था लगायतका धेरै कारणले दुर्घटना हुन्छ’ उनले भने, ‘यसमा पनि चालकले सवारीको लुकिङ्ग ग्लास समेत नहेर्दा पनि दुर्घटना भएका छन् । यस्ता समान्य कमजोरी पनि अहिले दुर्घटनाका कारण बनेका छन् ।’ थापाले चालकलाई सवारी रुट प्रयोग सम्बन्धी जानकारी नहुँनु पनि दुर्घटनाको कारण देखिएको बताए ।

प्रहरीका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । त्यसमा सबैभन्दा बढी मानिसको ज्यान गएको हो । मोटरसाइलक चढ्नेको संख्या बर्सेनी बढ्दो क्रममा छ । सवारी दुर्घटनामा अटो र इ–रिक्सा पनि थपिएका छन् । बढ्दो सवारी साधनसँगै संचालनमा आएका अटो र इ–रिक्साल पनि दुर्घटना गराएका छन् ।

ट्राफिक प्रहरीले दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियम पालना, सवारी जाँच, सडकमा सुरक्षा उपकरण राख्ने र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरेको छ ।

  • दुर्घटना
  • नवलपुर
  • सवारी
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.