• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

एक रेष्टुरेन्टमा प्रहरीको छापा, ८ महिला सहित ७४ जना पक्राउ

काठमाडौँ : कोरोना महा मारा पछि महामारी न्यूनी करण का लागि सरकार ले पनि सके सम्म भर्चु अल रूप मा काम गर्न आग्रह गरे को छ ।

तर पछिल्लो समय अनलाइन माध्यम बाट जुवा खेल्ने हरू पनि ब ढेका छन् । पछिल्लो समय रेस्टु रेन्ट हरू ले अनलाइन मार्फत जुवा खेलाउ ने गरे को पाइए को छ ।

प्रहरी ले अनलाइन जुवा खेलाइ रहेको अवस्था मा बौद्ध बाट ७४ जना लाई पक्राउ गरे को छ। महा नगरीय प्रहरी परिसर काठमाडौं र महा नगरीय प्रहरी बृत्त बौद्ध को टोली ले ८ महिला सहित ७४ जना लाई नियन्त्रणमा लिएको हो।

आइतवार राति ७ बजे तिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध स्थित प्लटिङ नजिकै दो’लखा घर भएका ३० वर्षीय सुभाष घिसिङ ले सञ्चालन गरि रहेको रेष्टुरेन्ट मा प्रहरी ले छापा मारे को थियो। त्यस क्रम मा नगद सहित उनीहरुलाई नियन्त्रण मा लिइएको परिसर का एसपी दिनेश मैनालीले जानकारी दिए ।

खेल मा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिए को प्रहरी ले जानकारी दिएको छ। उनी हरु को साथ बाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको छ।

महा नगरीय प्रहरी बृत्त बौद्ध बाट मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद(५ अन्तर्गत “जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनु सन्धान कार्य भइ रहेको प्रहरीले जान’कारी दिएको छ।

माघ ५ गते महा नगरीय अपराध महा शाखा को टोली ले कीर्तिपुर नगर पालिका को विभिन्न स्थान बाट अनलाइन जुवा खेलाउ ने १२ जन लाई पक्राउ गरे को थियो। उनीहरु ले ३ वटा घर मा २४ सै घण्टा सिफ्ट वाइजज अनलाइन मार्फत् जुवा खेलाउन कर्म’चारी समेत राखे’को देखिए’को थियो।

त्यस्तै माघ ११ गते ठमेल बाट भारतीय नागरिक सहित दुई जना लाई अनलाइन जुवा खेलाइ रहे को अवस्था मा नियन्त्रणमा लिएको थियो। प्रहरी ले जुवा खेलाइ रहेको अवस्था मा बागलुङ का राकेश कुमार क्षेत्री र भारत को दिल्ली घर भएका जसपाल सिंह लाई नियन्त्रणमा लिएको हो।

  • ७४ जना
  • ८ महिला
  • एक रेष्टुरेन्ट
  • छापा
  • पक्राउ
  • प्रहरी
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.