• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

अब राष्ट्रिय परिचयपत्र नम्बर मोबाइल बाटै लिन सकिने

काठमाडौँ :अब राष्ट्रिय परिचय पत्र नम्बर आफ्नै मोबाइल बाट लिन सकिने भए को छ । राष्ट्रिय परिचय पत्र नम्बर मोबाइल को म्यासेज, ह्वाट्सएप नम्बर बाट समेत लिन सकिने विभाग ले जनाए को छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जी करण विभाग ले एक सूचना प्रका शित गर्दै परिचय पत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जान कारी दिए को छ । मोबाइल को म्यासेज, ह्वाट्स एप नम्बर बाट समेत प्रक्रिया गर्न सकिने विभाग ले जनाए को छ ।

विभाग ले १ नम्बर प्रदेश, बागमती, गण्डकी का लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरे को छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जी करण विभाग ले काठमाडौं का सबै इलाका प्रशासन र स्थानीय तह बाट राष्ट्रिय परिचय पत्र को सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।

राहदानी विभाग ले विद्युतीय राहदानी लिन का लागि मंसिर १ गते देखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरे पछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत ठाउँ मा ठूलो भीड लाग्ने गरे को थियो ।

राष्ट्रिय परिचय पत्र लिन काठमाडौं मा देखिए को पछिल्लो भीड भाड लाई दृष्टिगत गर्दै आइतबार देखि काठमाडौं का सबै इलाका प्रशासन र स्थानीय तह बाट पनि अनलाईन सेवा का लागि दर्ता स्टेशन थप गर्न लागिए को विभाग का निर्देशक ललित कुमार बस्नेत ले जानकारी दिनुभयो ।

सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइन सकेको ले राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधा लाई मध्यनजर गरी तत्काल का लागि बागमती प्रदेश को ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवा ग्राही हरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइए को बस्नेत ले जानकारी दिनुभयो ।

यस्तै ललितपुर, कर्णाली र सुदूर पश्चिम प्रदेशका अत्यावश्यक सेवा ग्राही हरु का लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेश का सेवा ग्राही का लागि नारायण हिटी दरबार परिसर (साविक) को राहदानी विभाग०मा व्यवस्था गरिए को उहाले बताउनुभयो ।

  • परिचयपत्र नम्बर
  • राष्ट्रिय
  • लिन
  • सकिने
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.