• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

एक महिलाले एक रातका लागि आफ्नो श्रीमान साटेपछि , भयो जिन्दगी बर्बाद


इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटिन् । ती दुई महिलाले एक रातको लागि एक अर्काका श्रीमान साटेका थिए । तर, अहिले ४० वर्षपछि ती महिलाले त्यो आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् ।

ती महिलाका अनुसार उनले एक किताबबाट यो आइडिया लिएकी थिइन् । तर, यो आइडियाले उनको जिन्दगी बर्बाद गरिदियो । अहिले यो घटना भएको ५० वर्ष बितिसकेको छ तर पनि महिलालाई आफ्नो पुरानो कामप्रति ठूलो पछुतो छ । उनले यो कुरा हालै लेखिएको एक किताबमा उल्लेख गरेकी छिन् ।

इङल्याण्डको केन्टमा बस्ने ७८ वर्षकी केय मोरियार्टीले हालै एक किताबमा खुलासा गरेकी छिन् कि ७० को दशकमा उनले गरेको एक गल्तीले कसरी उनको जिन्दगी ब’र्बाद गरिदियो । त्यतिबेला केय आफ्ना श्रीमान रोबर्ट र दुई सन्तानका साथमा इङल्याण्डको साउथ कोस्टमा बस्थिन् ।

यी दुईको बिहे हुँदा केय १९ वर्षकी र रोबर्ट २३ वर्षका थिए । केयका अनुसार त्यतिबेला उनले एक किताब पढेकी थिइन् जसमा एक रातको लागि पति साट्ने बारेमा उल्लेख थियो । उनको यौ’न जी’व’न त्यतिबेला राम्रो थिएन त्यसैले उनलाई यो आइडिया निकै मन पर्‍यो ।

त्यसपछि उनले त्यो किताब छिमेककी अर्की महिला रीटालाई पढ्न दिइन् । रीटा पनि उनको कुरामा सहमत भइन् । त्यसपछि ती दुईले तय गरे कि आ–आफ्ना पतिलाई यो कुराको लागि मनाउने छन् ।

जब दुवैका पतिले यो कुरा थाहा पाए, रोबर्ट त सुरुमा यो कुराको लागि तयार नै भएनन् तर पछि माने । पतिलाई तयार गरेपछि दुवै परिवारले २ हप्ताको लागि एकसाथ विदामा जाने योजना बनाए । दुई हप्ताको लामो विदाको क्रममा दुवै जोडी अलग अलग पार्टनरसँग रहे । यस क्रममा त्यहाँ केय र रीटाका पति टेरी एकसाथ थिए । रोबर्ट र रीटा एकसाथ रहे । जब एक जोटी बच्चाहरुको हेरचाहको लागि रोकिन्थ्यो अर्को जोडी साथ समय बिताउनको लागि बाहिर निस्कन्थे ।
दुई हप्ताको विदाको क्रममा दुवै महिलाले २ रातको लागि एक अर्काका पति साटे । त्यसपछि दुवै जोडी घर फर्किए । तर, घर फर्किंदासम्म सबथोक बदलिइसकेको थियो । घर आएपछि रीटा र रोबर्टले आफूहरु छुट्टै गृहस्थी बसाउने भने र सबै ४ बच्चाहरु आफूहरुसँगै बस्ने बताए । यो कुरा सुनेपछि केयलाई निकै ठूलो झट्का लाग्यो । उनले बुझ्न सकेकी थिइनन् कि यो के भइरहेको छ । विवश केय र टेरीले पनि साथमा जीवन बिताउने निर्णय गरे । छोराछोरीको बारेमा वि’वाद भएपछि अन्ततः केयकी कान्छी छोरी रशेल र टेरीकी कान्छी छोरी उनीहरुसँग बस्ने भए ।

त्यसपछि रोबर्ट र रीटा उत्तर पूर्वी इङल्याण्डमा गएर बस्न थाले । केय र टेरी दक्षिणी तटीय क्षेत्रमा गएर बस्न थाले । केयका अनुसार टेरी निकै रिसाहा थिए । यही कारण उनीहरुबीच हरेक कुरालाई लिएर निकै बहस हुन्थ्यो । ७ वर्षसम्म साथमा रहेपछि केय र टरीले हार माने र सम्बन्धविच्छेद गरे । त्यसपछि केयले छोरी रशेलसँग जिन्दगी बिताउन सुरु गरिन् । केयका अनुसार त्यो घटनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पितासँग कहिल्यै सम्पर्क भएन ।

अहिले केयको उमेर ७८ वर्ष भएको छ तर अझै पनि उनी यो दुखद् घटनाबारे नै सोचिरहन्छिन् । उनका अनुसार उनी रोबर्टसँग प्रेम गर्दिनथिन् तर पनि उनीहरुले सन्तानको लागि एउटा प्यारो घर बनाएका थिए । तर, त्यो एक घटनाले रशेललाई आफ्ना दाजुबाट अलग गरिदियो र पितासँग उनको नातालाई ब’र्बाद गरिदियो । केयले यी सबै अनुभवलाई एउटा किताबमा लेखेकी छिन् । किताबको नाम ‘द हस्बेण्ड नेक्स्ट डोर’ हो ।

  • आफ्नो
  • एक महिलाले
  • एक रातका
  • जिन्दगी
  • बर्बाद
  • श्रीमान
  • साटेपछि
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.