संसार भर यौन उत्तेजनाका कारण थुप्रै अपराधहरु भएको पाइने गरेको जानकारहरु बताउँछन । त्यसको मारमा मानिस मात्र नभएर जनावर पनि पर्ने गरेको घटना थुप्रै छन । त्यस्तै घटनामा आधारित घटना मोरङ्मा पनि घटेको छ । आउनुस् प्रसङ्गतीर जाउं
मोरङमा एक युवकले कुकुर माथी बलात्कार गर्दै गरेको स्थानियले वताएका छन् । मोरङ लेटाङका एक ३० वर्षिय युवकले कुकुर माथी बलात्कार गर्दै गरेको अवस्थामा स्थानियले रंगेहात भेटेको बताएका हुन् । स्थानिय छिमेकिको कुकुरलाई आफ्नै घर अगाडि ल्याएर नग्न अवस्थामा ती युवकले बलात्कार गरिरहेको स्थानियले भेटेको बताएका छन । कुकुर कराउन थाले पछि के भएको होला भनी हेर्न जादाँ यस्तो अवस्थामा भेटिएको स्थानिय एक महिलाले बताएकी छिन ।
आफुले सबैभन्दा पहिले भेटे पछि अन्य स्थानीयलाई खबर गरेको उनको भनाई छ । आफुले देखे पछि ती युवकले कुकुरलाई छोडेको उनले बताईन । कुकुरलाई छोडेर आफू नजिक आउन खोजे पछि आफुले एक थप्पड हानेको उनको भनाई छ । केहि बेर पछि जम्मा भएका स्थानियले ती युवकलाई बाधेर लिएर गएको ती महिलाको भनाई छ । ती युवकका कारण स्थानिय समाजलाई निकै गाह्रो भएको उनिहरुको भनाई छ । उनिहरुको घरला बाबू छोराहरु देखि नै महिलाहरुलाई डर भएको स्थानियले बताए ।
जाडरक्सी खाएर गाउँभरी अपशब्द बोल्दै हिड्ने गरेकोले समाजमा बस्न पनि गाह्रो हुने स्थानिय बताउँछन । ती युवकले यश अघि पनि स्थानियहरुका गाई, बाखा इत्यादिलाई जबर्जस्ती करणी गर्न खोज्ने गरेको भनी गाउँघरमा हल्ला भएको ती महिलाहरुले बताएका छन । तर आफुले प्रत्यक्ष आखाँले भने कुकुरलाई मात्र जबर्जस्ति करणी गरेको भेटेको उनिहरुको भनाई छ । त्यती मात्र नभइ जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरु माथी पनि हातपात गर्ने गरेको उनिहरुको भनाई छ ।
३० वर्षिय ती युवक बिबाहित भएको र एक छोरा पनि भएको उनिहरुले बताएका छन । तर पहिले देखिनै उनिहरुको ब्याबहार राम्रो नभए पछि श्रीमतिले पनि छोडेर गएको उनिहरुको भनाई छ । त्यसरी रंगेहात भेटिएका ती युवालाई पछि प्रहरिले समेत पक्राउ गरि लिएर गएको भएता पनि कुनै सजाय बिना नै सोही दिन छाडि दिएको उनिहरुले बताएका छन । अहिले उनिहरुको कारणले आफुहरुलाई उक्त घरको बाटो हिड्न तथा त्यता वरिपरि काम गर्न पनि गाह्रो हुने स्थानियको भनाई छ ।
(भिडियो हेर्नुस)
यौन चाहाना प्राकृति कुरा भएकोले यौन चाहाना हटाउन नसकिने भएता पनि यौन चाहानाकै कारण हुने अपराधहरु भने न्यूनीकरण गर्न सकिने जानकारहरु बताउँछन । यस्ता ब्याक्तिहरुलाई कानुनी दायरामा ल्याई सजाय दिनु पर्ने ठाउँमा प्रहरिले पनि केही नगरि छाडिदिएकोले पनि उक्त ब्याक्तिले अझै यस्ता क्रियाकलापहरु गर्न सक्ने स्थानियको भनाई छ ।