• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

मलेसियामा रोजगारका लागी कामदारको माग , तलब पुरानै कायम

काठमाडौं : मलेसियाले विदेशी कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने भएको छ । आगामी जनवरी २८ तारीखदेखि कामदारको तलब पुरानै कायम गरि कामदार भर्ना प्रक्रियाको शुरूवात गर्ने भएको हो ।मलेसियाको सरकारले सन् २०२० को जनवरीदेखि स्थानअनुसार १ हजार २ सय र १ हजार १ सय रिङ्गेट तलब तोकेको छ ।

मलेसियामा कामदारहरुको तलब न्यूनतम १ हजार ५ सय रिंगिटदेखि २ हजार रिङ्गेट हुनुपर्ने माग कोरोना महामारी अगाडिसम्म चर्को रूपमा उठेको थियोे । त्यहाँको संसदमा समेत स्वदेशी तथा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बढ्दो महँगीको तुलनामा न्यून भएको आवाज उठेको थियो ।
मलेसियामा कार्यरत नेपालीसहितका विदेशी कामदारहरूले तलब वृद्धिको विषय गम्भीर चासोका साथ उठाउने गरेका छन् ।

नेपाली दूतावास क्वालालम्पुरले आयोजना गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा सहभागी अधिकांश कामदारको चासो नयाँ भर्ना खुलेकोभन्दा पनि मलेसियामा कहिलेदेखि नयाँ तलब बढ्दैछ रु भन्ने थियो । कार्यक्रम सञ्चालन गरेका श्रम सहचारी प्रकाश पन्थीले तलब बढेकोबारे कुनै जानकारी नआएको बताए ।
मलेसियाको मानव संशाधन मन्त्रालयले प्लान्टेशन क्षेत्रमा जनवरी २८ र अन्य क्षेत्रमा फेब्रुअरी १५ तारीखदेखि नयाँ कामदार भर्नाको निर्णय गरेकोे जानकारी आधिकारिक रूपमा दिएको तर, तलब वृद्धिबारे केही जानकारी नआएको बताए । पन्थीले दूतावास नयाँ कामदारको मागपत्र प्रमाणिकरण गर्ने तयारीमा लागि रहेको भन्दै उनले हाललाई पुरानै न्यूनतम तलब तोकेर आएका मागपत्र प्रमाणिकरण हुने जानकारी दिए ।

मलेसियामा अघिल्लो सरकार ‘पाताकान हाराफान’ गठबन्धनले आफुहरुले निर्वाचन जिती सरकार गठन गरे मजदुरहरुको तलब देशव्यापी रुपमा कम्तीमा १५ सय रिंगिट पु¥र्‍याउने प्रतिबद्धता जनाएको थियो । मलेसियाका मजदुरहरुको आधिकारीक ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कंग्रेसले पनि सरकारमा संलग्न दलहरुले आफ्नो एक वर्ष पुरानो प्रतिवद्धता भुल्न नहुने भन्दै तलब वृद्धिका पक्षमा निरन्तर आवाज उठाइरहेको छ ।

मलेसियाले कामदार आपूर्ति गर्ने सबै स्रोत मुलुकहरुसँग गरेको द्विपक्षीय सम्झौतामा आप्रवासी मजदूर र मलेसियाली कामदारका बीच न्यूनतम तलबमा भिन्नता नगर्ने सहमति गरेको छ ।

विगत करीब साढे तीन वर्षदेखि नयाँ कामदार जान रोकिएको मलेसियामा हाल डेढ लाखमा नेपाली कामदार रहेका छन् । मलेसियामा कामदारको तलब माग गरिए बमोजिम नै वृद्धि भएमा नेपाल आउने रेमिट्यान्समा पनि उल्लेख वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • कामदारको
  • कायम
  • तलब
  • पुरानै
  • मलेसियामा
  • माग
  • रोजगारका
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.