• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

ओमिक्रोनवाट लड्न यी तरकारीहरुले गर्नेछ मद्दत

काठमाडौं : कोभिड–१९ को लहर भयावह रुपले फैलदै गएको हुदा यसबाट जोगिनका लागि रोग प्रतिरोधी क्षमता अर्थात् इम्युनिटी बलियो वनाउन विशेषज्ञहरुले  सल्लाह दिइरहेका छन् । प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु विभिन्न प्रकारका उपाय गर्छन् ।

हामीले दैनिक सेवन गर्ने केही हरिया सागसब्जीले पनि प्रतिरोधी क्षमता बढाउन सक्दछ ।

हरियो पत्तेदार सागसब्जीले नेचुरल इम्युनिटी बुस्टरको काम गर्छ । हरियो सागसब्जीमा हरियो रङको क्लोरोफिल हुन्छ जुन संरचनात्मक रुपमा हेमोग्लोबिन समान हो । सब्जीको यो संरचनात्मक रुप रगत बढाउन मद्दत गर्छ जसले प्रतिरोधी क्षमता पनि दुरुस्त हुन्छ ।

यस्तै, हरिया सागसब्जीमा जिंक, आइरन, भिटामिनजस्ता थुप्रै पोषक तत्व र मिनरल पाइन्छन् जसले प्रतिरोधीलाई बलियो बनाउन र विभिन्न प्रकारको संक्रमण रोक्न मद्दत गर्छ । जसमध्ये केही यहाँ उल्लेख गरिएका छन् ।

ब्रोकाउली : ब्रोकाउली भिटामिन ए, के, सी, फोलेट र फाइबरले भरिपूर्ण हुन्छ त्यसैले ब्रोकलीले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । दैनिक ब्रोकलीको सेवन गर्दा शरीरमा बिटा क्यारोटिनको मात्रा बढ्ने गर्छ जसले इम्युन सेल्स र क्यान्सरसँग लड्ने कोसिका बढाउनका लागि जिम्मेवार हुन्छ । तरकारी, सुप, काँचै र सलादको रुपमा पनि यसको सेवन गर्न सक्नुहुन्छ ।

पालुङ्गो : पालुङ्गो भिटामिन सी, ए, जिंक, आइरनले भरपुर हुन्छ तर यसबाहेक यो एन्टीअक्सिडेन्ट र बिटा क्यारोटिनले पनि भरपुर हुन्छ । भिटामिन सी र बिटा क्यारोटिन दुबैले हाम्रो प्रतिरक्षा प्रणालीको संक्रमणबाट लड्ने क्षमता बढाउन सक्छ, त्यसैले प्रतिरोधी बढाउनका लागि पालुङ्गोको सेवन गर्नुपर्छ । पालुङ्गोलाई हल्का पकाएर खाँदा बढी फाइदाजनक हुन्छ । पालुङ्गोलाई उसिनेर, तरकारी बनाएर, काँचै वा सलादको रुपमा खान सकिन्छ ।

भेँडेखुर्सानी :भेँडेखुर्सानी फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिनसीको निकै राम्रो स्रोत हो । एक कप काटिएको भेँडेखुर्सानीमा १९० मिलिग्राम भिटामिन सी हुन्छ जुन दैनिक आवश्यक पर्ने भिटामिन सीको आवश्यकताको तीन गुणा बढी हो । त्यसैले भेँडेखुर्सानीलाई तरकारीको रुपमा, पुलाउसँग, सलादको रुपमा खान सकिन्छ ।

काउली : काउलीमा अत्यधिक मात्रामा भिटामिन सी, फोलेट, भिटामिन के र फाइबर पाइन्छ । यी सबै पोषक तत्वले इम्युनिटीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यसैले पनि काउलीको पनि सेवन गर्नुपर्छ । काउली मिठो पनि हुन्छ ।

  • ओमिक्रोन
  • तरकारीहरु
  • मद्दत
  • लड्न
बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ६.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ७.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.