• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

गैँडाकोट-  अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले आफ्ना प्रमूख सल्लाहकार तथा शिक्षासेवी स्वर्गीय राम प्रसाद चापागाईं “चञ्चल”ज्यूको १३औं पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
स्याउली बजारस्थित दिवंगत चापागाईंज्यूको निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उक्त योजनाको औपचारिक घोषणा अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रा। डा। ईन्जिनियर हरि भण्डारीले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले स्व। चापागाईंको जीवन आदर्श, शिक्षाप्रतिको समर्पण र सादगीपूर्ण व्यक्तित्वको स्मरण गर्दै भन्नुभयो, “स्व। चापागाईंज्यूले शिक्षा, सेवा र सादगीलाई जीवनको मूल मन्त्र बनाउँदै यस क्षेत्रको शैक्षिक उत्थानमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। उहाँको स्मृतिमा स्थापित यो छात्रवृत्ति योजना भावी पुस्तालाई प्रेरणा दिने माध्यम बन्नेछ।”
कलेजले सार्वजनिक गरेको विवरणअनुसार, यो छात्रवृत्ति योजनाअन्तर्गत प्रत्येक शैक्षिक वर्षमा द्यभ् ऋष्खष् ितथा द्यभ् भ्भिअतचष्अब ि७ भ्भिअतचयलष्अक ९भ्७भ्० कार्यक्रम अध्ययनरत दुई जना मेधावी र आर्थिक रूपमा विपन्न एक छात्र र एक छात्रा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति योजना बार्षिक २० लाख ४५ हजार रुपैयाँ बराबरको बनाइएको छ। चयन प्रक्रियामा विद्यार्थीको शैक्षिक योग्यता, अनुशासन र आर्थिक अवस्था पनि विचार गरिनेछ। यस छात्रवृत्ति योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कलेजले छिट्टै एक विस्तृत कार्यविधि समेत तयार गर्ने जनाएको छ, जसमा आवेदन प्रक्रिया, मूल्याङ्कनका मापदण्ड, छात्रवृत्ति वितरणको प्रक्रिया तथा व्यवस्थापनसम्बन्धी स्पष्ट निर्देशनहरू समावेश हुनेछन्।
कलेजका भाइस प्रिन्सिपलले पनि कार्यक्रममा मन्तव्य राख्दै यो योजना स्व। चापागाईंप्रति श्रद्धाञ्जली मात्र नभई, भविष्यका विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा दिने ऐतिहासिक पहल भएको बताउनुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले स्व। चापागाईंप्रति श्रद्धा व्यक्त गर्दै उहाँको शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि उदाहरणीय रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.