• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

एडिलेड,अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया २०२५–२०२७ कार्यकालका लागि हुने चुनावलाई लक्षित गर्दै टिम उदाहरण (Team Udaharan) नामक प्रतिनिधिमूलक टिमलेले उम्मेदवारी घोषणा गरेको छ। “One Team, One Dream” भन्ने भावनात्मक नारासहित सार्वजनिक गरिएको यो टिमले नेपाली समुदायभित्रको एकता, समावेशिता र सक्रिय सहभागिताको प्रतिबिम्ब प्रस्तुत गरेको छ।

समर्पण, अनुभव, दक्षता र उत्साहले भरिएको टिम उदाहरणले एनआरएनएलाई अझ सक्षम, उत्तरदायी र सबैको प्रतिनिधित्व गर्ने संस्था बनाउने अठोटसहित मैदानमा उत्रिएको छ। आफ्नो घोषणामार्फत टिमले “हामी एउटै सोच, एउटै सपना र एउटै प्रतिबद्धतासहित अगाडि बढ्दैछौं” भन्ने उद्घोष गर्दै सबै नेपालीको हितमा क्रियाशील रहने वाचा गरेको छ।

राज्य संयोजक (State Coordinator) पदका लागि विनोद वनियाँको नेतृत्वमा प्रस्तुत टिममा विशाल बाबु कोइराला (उप–संयोजक), ज्ञानेन्द्र तामाङ (सचिव), खुम घले (संयुक्त सचिव), अनुप चन्द्र सुवेदी (कोषाध्यक्ष), सङ्गीता अधिकारी कोइराला (महिला संयोजक), र विशाल भट्ट (युवा संयोजक) सहित विविध पृष्ठभूमिका उम्मेदवारहरू समावेश छन्।

त्यसैगरी, दिवाकर पौडेल, यमप्रसाद पौडेल, सञ्जोग पराजुली र फुर्मन तामाङ सदस्य पदमा प्रतिस्पर्धी रहेका छन् भने धिरज सापकोटा उप–युवा संयोजक पदमा, सम्योग आचार्य, विशाल पन्त, सौरभ रेग्मी र दिनेश सुवेदी युवा सदस्यतर्फ उभिएका छन्। महिला सदस्यतर्फ स्विकृति तुम्बाहाङ्फे र पूजा भट्टराई तथा एनसीसी सदस्य पदका लागि तीर्थ नहर्की उम्मेदवार छन्।

सामूहिक प्रतिबद्धता, पारदर्शिता, समावेशी सहभागिता र समाजप्रतिको उत्तरदायित्वलाई मूल मूल्यका रूपमा अघि सार्दै, टिम उदाहरणले आफ्नो घोषणामा सबै नेपालीको भावना बोकेर काम गर्ने, हरेक तहका समुदायसँग सहकार्य गर्ने र एनआरएनएलाई सबैको साझा संगठन बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ।

टिमले भनिएको छ, “हामी कुनै समूह, वर्ग वा ठाउँमा सीमित छैनौं — हामी सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्छौं। तपाईंको विश्वास, तपाईंको भोट, तपाईंको आवाज नै हाम्रो अभियानको प्रेरणा हो।”

NRNA अष्ट्रेलिया निर्वाचन २०२५ को मतदान यही जुलाई २६ तारिखका दिन हुने तय भएको छ। उम्मेदवारी घोषणा पछि टिम उदाहरणका सदस्यहरू अहिले विभिन्न स्थानमा सम्पर्क र संवादमा जुटिरहेका छन्। समुदायको विश्वास जित्दै एनआरएनएलाई सकारात्मक ऊर्जा र सहभागिताको नयाँ गन्तव्यमा लैजाने उनीहरूको उद्देश्य स्पष्ट देखिएको छ।

बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.