×
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

आहा ! ढोरपाटन

कर्मचारीहरुबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ४. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ५. आहा ! ढोरपाटन

  • ६. कर्मचारीहरुबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

  • ७. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ८. एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

  • ९. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

  • १०. केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली


झापा,असार ३०- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए।

उनले यस्ता अभिव्यक्ति यस अघि दिँदै आएका थिए। तर आइतबारको अभिव्यक्ति भण्डारीको पार्टी अध्यक्ष बन्ने भन्ने अभिव्यक्ति आएको केही दिनपछि आएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ओलीबिनाको एमाले अहिले कल्पना नगरे हुन्छ। ओलीबिनाको एमालेको कल्पना गरेको भए अझ २०/२५ बर्ष पर्खनुपर्छ।’ उनले पार्टीलाई विखण्डन गराउन एमाले भित्र केही प्रयास भइरहेको बताए। उनले भने, ‘२०/२५ बर्ष पर्ख न केपी ओलीबिनाको एमाले हेर्न पाइहालिन्छ नि। हतार गरेर हुँदैन।’ केपी ओली बिनाको एमाले हेर्न हतार गर्नेहरू आफैं अप्ठ्यारामा पर्ने उनको भनाइ थियो। उनले भने, ‘मूलाको बोट नछिप्पिँदै तान्नुभयो त्यान्द्रो मात्र आउँछ। छिप्पिन दिनुभयो भने मूला निकै बढेको हुन्छ। त्यसैले छिटो तान्ने प्रयास नगर्नुहोला।’

ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गरे।

 

सोमबार, असार ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन
घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ४.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ५.
    आहा ! ढोरपाटन

  • ६.
    कर्मचारीहरुबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

भर्खरै

  • १.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • २.
    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ३.
    रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

  • ४.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ५.
    घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छुः मन्त्री गुप्ता

  • ६.
    आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

  • ७.
    केपी ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली

  • ८.
    आहा ! ढोरपाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.