• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, पुष २५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

लोकप्रिय समाचार

  • १. माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २. आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैँडाकोट – गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको पुनः पुष्टि गरेको छ।

विद्यालयका अनुसार उदय तिवारीले ३.९१ जीपीए ल्याएर विद्यालयमा सर्वाेच्च स्थान हासिल गरेका छन्। यस्तै, पियुस लम्साल (३.८७), एञ्जल भूसाल (३.७७), समिक्षा अधिकारी (३.७८), हिलसन पौडेल (३.७४) र सुवास अर्याल (३.७०) ले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।एसईई नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ए प्लस, १२ जनाले ए, १६ जनाले बी प्लस र ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्रचार्य भरतबाबु कंडेलले नतिजा अत्यन्तै उत्साहजनक रहेको भन्दै भन्नुभयो,”विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको समन्वयित प्रयासले यस्तो परिणाम सम्भव भएको हो। यसले विद्यालयको शैक्षिक गुणस्तरमा थप विश्वास दिलाएको छ। भविष्यमा अझ गुणस्तरीय शिक्षण प्रणालीमार्फत विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित हुने हाम्रो प्रतिबद्धता छ।”

यसै अवसरमा एसईई २०८१ मा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, साथ र सहयोग गर्ने शिक्षक, अभिभावक तथा शुभचिन्तकहरूप्रति विशेष आभार प्रकट गरिएको छ।उत्कृष्ट शैक्षिक नतिजासँगै सरस्वती निकेतनले कक्षा ११ का लागि भर्ना खुला गरिएको विद्यालयले जानकारी दिएको छ। विद्यार्थीहरूले Science, Hotel Management, Management, Education र Humanities संकायहरूमा अध्ययनको अवसर प्राप्त गर्न सक्नेछन् । विद्यालयमा अनुभवी शिक्षकहरू सुविधासम्पन्न प्रयोगशाला अनुशासित वातावरण र व्यवस्थित प्रशासनिक सेवा उपलब्ध रहेको प्रचार्य कंडेलले जानकारी दिनुभयो।

शनिबार, असार १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा
कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय

  • १.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • २.

  • ३.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ४.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ५.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ६.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ७.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

  • ८.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.