• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चलचित्र ‘बिगुल’ को ६० प्रतिशत छाँयाकन सकियो

चितवन । दिनेश कोइरालाको कथा रहेको चलचित्र ‘बिगुल’ को चितवनमा धमाधम छाँयाकन भइरहेको छ । हाल चितवनमा रहेको चलचित्र युनिटले ६० प्रतिशत छाँयाकन सकेको छ ।

चलचित्रको ७० प्रतिशत छाँयाकन चितवनमा हुने कथाकार कोइरालाले जानकारी दिए । बाँकी ३० प्रतिशत छाँयाकन भने काठमाडौं उपत्यकामा हुने उनले बताए । चितवनमा अब १० प्रतिशत मात्रै छाँयाकन बाँकी रहेको छ । केही दिन भित्रै चितवनको छाँयाकन सकेर निर्माण युनिट काठमाडौं जानेछ ।

कल्पना पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा सामाजिक तथा राजनीतिक बिषय बस्तु उठान गरिएको छ । चलचित्रमा सामाजिक तथा राजनीतिक रुपमा देशमा देखिएको घटना परिघटनालाई सुक्ष्म तरिकाले केलाउन खोजिएको कोइरालाले बताए । सबै क्षेत्रमा नेतृत्व तहले गरेको कामको प्रभाव र असरलाई चलचित्रमा देखाउन खोजिएको छ ।

देशमा विद्यमान विकृतिलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको छ । समस्या देखाउन मात्र नभई समाधानको उपाय पनि देखाईएको कथाकार कोइरालाको भनाइ छ । रमेश कोइराला निर्देशित चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, रमेश बुढाथोकी, निर शाह, बिनोद न्यौपाने, गीता अधिकारी, हेमन्त बुढाथोकी, निरा पण्डित, जेएन घिमिरे, दीपक अधिकारीलगायतको अभिनय छ ।

चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा शिव ढकालको सिनेमाटोग्राफी छ । म्याग्नोलिया ग्रुपको ब्यनारमा चलचित्रलाई यसै वर्षको दसैं अघि रिलिज गर्ने तयारी छ । चलचित्रमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत तथा कविराज गहतराजले कोरियोग्राफी रहनेछ ।

शनिबार, जेठ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.