• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

राष्ट्रपति रानिङ शिल्डमा सहभागी खेलाडीलाई सेन्ट्रल कलेजद्धारा ट्र्याक सुटसहित विदाइ


चितवन – दोलखामा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रानिङ शिल्ड प्रतियोगितामा सहभागी हुन चितवनका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगितामा सहभागी हुन खेलाडीहरु आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले ट्र्याक सुट वितरण गरेको छ । आज बिहान भएको विदाई कार्यक्रममा सेन्ट्रल कलेजले एक सय ११ थान ट्र्याक सुट वितरण गरेको हो । सेन्ट्रल कलेजका प्रिन्सिपल प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीमार्फत खेलाडीहरुलाई उक्त ट्र्याक सुट हस्तान्तरण गरे ।

सो अवसरमा पौडेलले खेलाडीहरुलाई उच्च मनोबलसहित राम्रो प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । उनले प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै चितवनको नाम थप चम्काउने विश्वास व्यक्त गरे । सेन्ट्रल कलेजले लामो समयदेखि यसरी नै खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उनले सेन्ट्रल कलेज सधैं खेल र खेलाडीको साथमा रहने बताए । सेन्ट्रल कलेजले राष्ट्रपति रनिङ शिल्डको अघिल्ला संस्करणमा पनि यसरी नै सहयोग गर्दै आएको थियो ।

खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले यस किसिमको सहयोगले खेलाडीहरुमा उत्साह थपिने बताए । उनले सहयोगका लागि सेन्ट्रल कलेजलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले आगामी दिनमा पनि जिल्लाको खेल क्षेत्रलाई व्यवस्थित र बिकास गर्न कलेजले सहकार्य गर्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा चितवनले राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

प्रतियोगितामा सहभागी हुन एक सय ९ खेलाडी, १२ प्रशिक्षक, ६ व्यवस्थापक र पदाधिकारीको टोली दोलखातर्फ प्रस्थान गरेको हो । चितवनले प्रयोगितामा ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले कराते, तेक्वान्दो, एथ्लेटिक्स, भलिबल, उसु र कबड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • २.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ३.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ४.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ५.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ६.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ७.
    कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

  • ८.
    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.