• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

कालिका संस्कृत विद्यापीठमा “विद्यार्थीमाझ डा. प्रकाश शरण महत एवं चियापान समारोह – २०८२” भव्यताका साथ सम्पन्न

गैंडाकोट, जेठ ९ — नवलपरासी (ब.सु.पू.), गैंडाकोट स्थित कालिका संस्कृत विद्यापीठमा आज शुक्रबार “विद्यार्थीमाझ डा. प्रकाश शरण महत एवं चियापान समारोह – २०८२” कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई समिति कालिका संस्कृत विद्यापीठको आयोजनामा सम्पन्न सो कार्यक्रममा विद्यार्थी, शिक्षाशास्त्री, राजनीतिज्ञ तथा विभिन्न सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्षतामा स्ववियु सभापति अनुप भण्डारी रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा अर्थविद् एवं माननीय डा. प्रकाश शरण महतको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ प्रेरणादायक बनाएको थियो। विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. 1 क का सभापति गोपाल सापकोटा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा विद्यापीठ सञ्चालक समिति अध्यक्ष ॐ प्रसाद सापकोटा, कालिका संस्कृत विद्यापीठका प्राचार्य केशव चालिसे सहभागी हुनु भएको थियो। अन्य अतिथिहरूमा नेविसंघ केन्द्रीय सदस्य अनुराग शाह तथा अक्षय गजुरेल, तरुण दल प्रदेश १ क का सभापति राजु पौडेल नेविसंघ जिल्ला सदस्य तथा विद्यापीठका प्रतिनिधि प्रतिकज्यूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. महतले वर्तमानमा सँस्कृतको‌ महत्व, आर्थिक परिदृश्य, विद्यार्थीको भुमिका, र युवा नेतृत्वबारे महत्वपूर्ण मन्तव्य दिनु भएको थियो। साथै, चियापान कार्यक्रमले आपसी समन्वय र संवादलाई प्रवर्द्धन गर्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको सहभागिहरूको धारणा थियो। कार्यक्रम सफलताको साथ सम्पन्न भएकोमा आयोजक संस्था नेपाल विद्यार्थी संघ कालिका संस्कृत विद्यापीठ इकाई समितिले सबै अतिथि, सहभागी एवं स्वयंसेवकप्रति आभार प्रकट गरेको छ।

शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.