• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

इडन गार्डेन माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट


चितवन, ९ जेठ । आम निर्वाचनको झल्को दिनेगरी भरतपुर–१० मा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आयोजित नमूना मतदानबाट विद्यार्थी नेताहरु छानिएका छन् ।

विद्यार्थीको नेतृत्व सीप विकासका लागि शुक्रबार भएको मतदानबाट विद्यार्थीहरुले आगामी एक वर्षका लागि आफ्नो नेता छानेका हुन् । शुक्रबार भएको मतदानबाट विद्यालयको हेड ब्वाय, हेड गर्ल तथा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो । विद्यालयका कक्षा २ देखि १० सम्मका कुल तीन सय ४७ मतदाता विद्यार्थीमध्ये तीन सय ३६ मतदाता विद्यार्थी मतदान कार्यक्रममा सहभागी भएका थिए ।

आगामी एक वर्षका लागि विद्यार्थीहरुको मतदानबाट हेड ब्वायमा प्रिन्स गुरुङ र हेड गर्लमा सलिना पुरी निर्वाचित भएका छन् । त्यस्तै रेड हाउसको क्याप्टेनमा आयुष थापा तथा भाइस क्याप्टेनमा राजु शाह, ब्लु हाउसको क्याप्टेनमा प्रतिक ज्ञवाली तथा भाइस क्याप्टेनमा अनु गुरुङ, एल्लो हाउसको क्याप्टेनमा संदीपा विक तथा भाइस क्याप्टेनमा अमृत जोशी र ओरेन्ज हाउसको क्याप्टेनमा मञ्जिल विक तथा भाइस क्याप्टेनमा वितिशा कुँवर निर्वाचित भएका छन् ।

निर्वाचनलाई सफलताका साथ सम्पन्न गर्ने गराउनका लागि चार वटा मतदान केन्द्र तथा चार जना मतदान अधिकृतको व्यवस्था गरिएको निर्वाचन अधिकृत तथा विद्यालयका सहायक प्रिन्सिपल मुक्तिनाथ अधिकारीले जानकारी दिनुभयो । निर्वाचित विद्यार्थी नेताहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै विद्यालयका प्राचार्य ईश्वरराज पण्डितले विद्यार्थी नेताहरुले आफ्नो जिम्मेवारी मर्यादापूर्वक ढंगबाट पूरा गर्न आग्रह गर्नुभयो । निर्वाचन पश्चातको मत परीणाम घोषणा एवम् बधाई ज्ञापन कार्यक्रमको सञ्चालन विद्यालयको शैक्षिक संयोजक प्रकाश सुवेदीले गर्नुभएको थियो । मतदान अवधिभर पुष्पाञ्जली हस्पिटल प्रालीले हेल्थ डेस्क स्थापना गरी विद्यार्थीलाई प्राथमिक उपचारको व्यवस्था प्रदान गरेको थियो ।

यसैबीच, मतदानको पूर्वसन्ध्यामा बिहीबार विद्यालयमा उम्मेदवार विद्यार्थीहरुले नमूना पत्रकार भेटघाट कार्यक्रमसमेत गरेका थिए । पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको भूमिका निर्वाह गरेका विद्यार्थीहरुले उम्मेदवारहरुलाई प्रश्न सोध्ने र उम्मेदवारहरुले उत्तर दिने गरेका थिए । सो पत्रकार भेटघाटमा निर्वाचन अधिकृत अधिकारीले विद्यार्थीहरुलाई निर्वाचन प्रकृयाको जानकारी गराउँदै निर्वाचन आचारसंहिताबारे प्रष्ट पार्नुभएको थियो ।

शुक्रबार, जेठ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

  • २.
    नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

  • ३.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.