• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

निजी क्षेत्र अगाडि नबढी देशको विकास हुँदैन ः मन्त्री पाण्डे

नवलपुर (नवलपरासी), २( वैशाख ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको
विकास नभएको बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा आएको आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै मन्त्री पाण्डेले कुनै पनि देशलाई अगाडि बढाउने, विकसित बनाउने, समृद्धिको बाटो समाउने हो भने सरकारको पैसाले मात्रै नपुग्ने बताउनुभयो ।

“सरकारको पैसाले सम्पूर्ण कुरा हुनै सक्दैन” उहाँले भन्नुभयो, “अझै पर्यटन क्षेत्रको कुरा गर्दा केबलकार बनाउन, होटल बनाउन सरकालको लगानीले सक्दैन ।” निजी क्षेत्र, सहकारी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीन खम्बे अर्थनीतिलाई अब्गिकार गरिएको उहाँले बताउनुभयो । “निजी क्षेत्रले हवाइ सेवा नउडाएको भए हामी यो तीव्र विकासमा पुग्दैनथ्यौँ” उहाँले भन्नुभयो, “निजी क्षेत्रले हामीलाई सहज बनाएको छ । त्यसकारण पनि हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।” निजी क्षेत्रलाई कुन प्रकारको ऐन, कानुन र नीतिले सहयोग पु¥याउनुपर्छ आफूह? तयार रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाउन के गर्नुपर्छ त्यसका लागि हामी सधैँ तयार छौँ ।”

मन्त्री पाण्डेले विकासको विषयमा संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै हामीले पुराना कुरालाई जोगाउने काम र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिनुभयो । संस्कृति नीति, पर्यटक नीति, हवाइ नीति समय सापेक्ष बनाउँदै लगिने भन्दै उहाँले कानुन र नीति बनाउने विषयमा सरकारले तत्परता देखाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासब्घका अध्यक्ष एवम् मौलाकाली केबलकार प्रालीका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुप सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार र रिसोर्टका योजना बनाएर अगाडि बढेको बताउनुभयो । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै उहाँले नेपालमा पर्यटनको अपार सम्भावना रहेको बताउनुभयो । नेपालका धार्मिक सम्पदाह?को उजागर गर्न सकेमा नेपालले पर्यटनमा ठूलो फड्को मार्ने र त्यसबाट नेपालमै रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।

“उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो योजना निर्माण, रोजगारी सिर्जना, राजस्वमा योगदान र आतिथ्य सेवा दिन सक्ने” उहाँले भन्नुभयो, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्रै लक्ष्यअनुसारको पर्यटक भित्र्याउन सकिन्छ, बसाईँ लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन र राजस्व बढाउन सकिन्छ ।” आइएमई ग्रुपले आज सोमबारदेखि सञ्चालनमा ल्याएको इला होटल तथा रिसोर्टमा स्वीट तथा डिलक्स कोठासहित ६५ वटा कोठा रहेको उहाँले बताउनुभयो । होटलमा एक हजार जना क्षमताको ब्याब्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिबपुल, स्पा र जिमलगायत विभिन्न सुविधाह? उपलब्ध रहेको ढकालको भनाइछ ।

सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.