• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

कुसुमघाट टोल विकास संस्थाको ८ औँ वार्षिक साधारण सभा र राधाकृष्ण महिला समूहको अधिवेशन सम्पन्न


गैंडाकोट, नवलपुर — वैशाख २७, २०८२
नवलपुरको गैंडाकोट–५, कुसुमघाटस्थित राधाकृष्ण मन्दिर परिसरमा कुसुमघाट टोल विकास संस्थाको आठौं वार्षिक साधारणसभा तथा राधाकृष्ण महिला समूहको अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुदर्शन प्रसाद खरेलले गर्नु भयो भने प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष रत्न प्रसाद सापकोटा तथा विशिष्ट अतिथि शान्ति न्यौपाने रहनु भएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण सापकोटाले गर्नु भएको थियो।

अधिवेशनमार्फत राधाकृष्ण महिला समूहको नयाँ कार्यसमिति गठन गरिएको छ। जसअनुसार शारदा घर्ती अध्यक्ष, जानुका लामिछाने उपाध्यक्ष, निरु गौड्याल कोषाध्यक्ष, सवित्रा महत सचिव, शुसिला सापकोटा सहसचिवमा चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा कल्पना किसान, लेखा पौड्याल, टिका वास्तोला, पार्वती चापागाईं, इन्दिरा सुवेदी खनाल र सावित्री पौड्याल मनोनित हुनु भएको छ। सल्लाहकारको रूपमा चेतकुमारी अधिकारी, कुमारी तमाङ र रिता कंडेल चयन गरिएका छन्।

कार्यक्रममा समुदायमा महिलाको नेतृत्व र सशक्तिकरणका साथै सामाजिक विकासका विविध पहलुहरूबारे छलफल गरिएको थियो। सहभागीहरूले संस्थाको भूमिकालाई सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.