• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट वडा नं. २ को कार्यालय भवनको शिलान्यास, सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा

गैँडाकोट,  — गैँडाकोट नगरपालिका वडा नं. २ को कार्यालय भवनको शिलान्यास शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, तथा वडा अध्यक्ष प्रकाश सापकोटाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानियवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

रु ७० लाख ३ हजार ३८ को लागतमा निर्माण हुन लागेको उक्त भवन न्यू बील्ड कोन डिजाइन एण्ड डेभलपर्स निर्माण कम्पनीमार्फत आगामी असोज मसान्तसम्म सम्पन्न गरिने लक्ष्य लिइएको छ।

कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारीले नगरपालिकाको नीति अनुसार सबै वडामा स्थायी कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो। “गैँडाकोट नगरपालिकाले नागरिकलाई प्रभावकारी र सुलभ सेवा दिने उद्देश्यले प्रत्येक वडामा भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको छ,” प्रमुख अधिकारीले भन्नुभयो, “भवन निर्माणपछि सेवा प्रवाह थप प्रभावकारी हुनेछ, त्यसैले निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न जरुरी छ।”

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले सेवा प्रवाहको मेरुदण्डका रूपमा वडा कार्यालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको पहिलो सम्पर्क विन्दु वडा कार्यालय हो। यसको आधारभूत संरचना बलियो नभएसम्म सेवा प्रभावकारी हुँदैन। यस भवनमार्फत वडा नं. २ का बासिन्दाले सरकारको सेवा प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।”

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष प्रकाश सापकोटाले स्थायी भवन निर्माणसँगै वडावासीको सेवा पाउने प्रक्रिया झनै सहज हुने बताउनुभयो। “हामी अहिलेसम्म अस्थायी स्थानबाट सेवा दिँदै आएका थियौं। अब आफ्नै भवनबाट सेवा सुरु भएपछि नागरिकले सजिलै सेवा लिन सक्नेछन्,” उहाँले भन्नुभयो। साथै, उहाँले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

हालसम्म गैँडाकोट नगरपालिकाका वडा नं. ४, ६, ७, ९, १०, ११ र १२ ले आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने अन्य वडाहरुमा भवन निर्माण कार्य अघि बढिरहेको छ। नगरपालिकाले आगामी वर्षभित्र सबै वडामा सुविधा सम्पन्न कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ।

शिलान्याससँगै वडा नं. २ को सेवा संरचना सुदृढ हुने विश्वास व्यक्त गरिएको छ, जसले स्थानीय सरकारप्रतिको जनताको विश्वासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.