• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

गैँडाकोटको जयश्री फुड्स र जयश्री च्यारिटीमा एक सय १८ जनाद्वारा रक्तदान

नवलपुर, २० वैशाख । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालि तथा जयश्री च्यारिटी नेपालको आयोजनामा आज भएको खुला रक्तदान कार्यक्रममा ३२ जना नयाँ रक्तदातासहित एक सय १८ जनाले रक्तदान गरेका छन् ।

जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालकाअनुसार जय श्री फुड्स प्रालिको १३औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा १२ जना महिला र एक सय ६ जना पुरुषले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै वार्षिक रुपमा रक्तदानसहितका कार्यक्रमको आयोजना गर्दै आएको अग्रवालको भनाइ छ । रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी मानवीय काम गरेका भन्दै सम्पूर्ण रक्तदाताहरुलाई जयश्री फुड्स र जयश्री च्यारिटी नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

रक्तदान कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले रगत अभावमा छटपटाइरहेका बिरामीहरुलाई बचाउका लागि आयोजना गरिएको यो मानवीय कार्यको जति प्रशंसा गरेपनि अधुरो हुने बताउनुभयो । जयश्री फुड्सका सञ्चालक पवनकुमार अग्रवालले यस क्षेत्रमा धेरै सामाजिक कामहरु गर्नुभएको भन्दै नगरप्रमुख अधिकारीले रक्तदान आयोजना गर्ने र रक्तदान गर्ने दुवैलाई पूण्य प्राप्त हुने बताउनुभयो । एकजना व्यक्तिको रगतबाट कम्तिमा पनि दुई जना बिरामीले जीवन दान पाउने भएकाले उमेर पुगेका स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने उहाँको भनाइ छ ।

जयश्री फुड्स प्रालिका सञ्चालक एवम् जयश्री च्यारिटी नेपालका अध्यक्ष पवन कुमार अग्रवालले यस क्षेत्रमा दुर्घटनाका घटनाहरु धेरै हुने र रगतको माग अत्यधिक हुने भएकाले आफूले बर्सेनि रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो । कोही पनि बिरामी रगतको अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने आफूहरुको उद्देश्य भएको भन्दै अग्रवालले रक्तदान गर्दा रगत दिने व्यक्तिलाई पनि शारीरिक रुपमा फाइदा पुग्ने आफूले बुझेको बताउनुभयो ।

शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.